काठमाडौं, २१ जेठ। सत्तारुढ नेकपाले पार्टी एकताको एक वर्षपछि केन्द्रीय नेताहरूको कार्यविभाजन गर्दै छ। यसका लागि मंगलबार दिउँसो सचिवालय बैठक बस्ने महासचिव विष्णु पौडेलले बताए। संगठनात्मक एकीकरणका बाँकी काम बैठकका एजेन्डाका...
Tag - नेकपा कम्युनिष्ट पार्टी
काठमाडौँ, २१ जेठ। गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मङ्गलबारका लागि सारिएको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...
काठमाडौं, १८ जेठ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिवोल गजुरेलले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा गरेका छन्।
उनले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो...
काठमाडौं। सोमबार प्रतिनिधि सभाको बैठकलाई जानकारी दिँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपासँग ४ कम्पनि सेना भएको बताएका छन्। आइतबार बेलका काठमाडौं उपत्यकामा भएका श्रृङ्खलावद्ध बिस्फोटमा चार जनाको...
काठमाडौं, ६ जेठ। मिडिया काउन्सिल विधेयकका विवादास्पद विषय सच्याइने भएका छन्। सत्तारूढ दल नेकपा विधेयकमा संशोधन हालेर विवादित विषय परिवर्तन गर्ने निष्कर्षमा पुगेको हो।
सरकार नियन्त्रित मिडिया काउन्सिल बनाएर प्रेस...
सिन्धुली, ४ जेठ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्ला कमिटीको अधिवेशन भदौंबाट शुरु गरिने बताएका छन्। प्रचण्डले अहिले गठन भएका कमिटिले भदौदेखी मंसिर भित्र जिल्ला अधिवशेन गराउने गरी तयारी...
काठमाडौं, १ जेठ। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अंहकार छोडी जनताको मन जित्ने काम गर्न सरकारलाई सुझाव दिएका छन्।
युवा संघ नेपालको २९ औं वाार्षिकोत्सवको अवसरमा बुधबार...
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद घनश्याम भुसालले सीमान्तकृत वर्गलाई लक्षित गरेर बजेट निर्माण गर्नुपर्ने बताएका छन्।
संसदमा सोमबार विनियोजन विधेयकमाथि छलफल र समर्थनमा भाग लिएका सांसद भुसालले काम गरेर खाने...
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गरेर नेपालले विश्वमै उदाहरणीय ढंगले शान्ति प्रक्रियालाई पूरा गरेको सन्देश दिने...
काठमाडौं, २३ वैशाख। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले नेपाली पोशाकको सरंक्षण र प्रर्वद्धनमा जोड दिएका छन् । सोमबार राष्ट्रिय पोशाक संरक्षण महाअभियानले आयोजना...

