काठमाडौं । नेपाल सुन्दरी शृंखला खतिवडा यतिबेला विश्व सुन्दरी प्रतियोगितामा भाग लिन चीनमा छिन् ।
मल्टिमिडया विधामा अग्रस्थानमा देखिएकी शृंखलाको चर्चा नेपाललगायत विश्वभरी भएपछि हाल सामाजिक सञ्जालहरु फेसबुक र ट्वीटरमा उनको...
Archive - 2018
काटोविस । विश्वका करिब २०० राष्ट्रका प्रतिनिधि सहभागी रहेको राष्ट्रसंघीय जलवायु वार्ता आइतबारदेखि शुरू भएको छ ।
भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको अवस्थामा छलफलका लागि जम्मा भएका प्रतिनिधिहरूले जलवायु...
मङ्सिर । संयुक्तराज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका...
सिन्धुपाल्चोक, मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकासका लागि तीन तहका सरकार र राजनीतिकर्मीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको भन्दै अध्यक्ष...
मंसिर १७, काठमाडौं । उच्च आयातसँगै व्यापार घाटा तीब्र रुपले बढिरहदा २८ देशसँग भने नेपालको व्यापार नाफामा देखिएको छ । नेपालले १ सय ३८ देशसँग वैदेशिक व्यापार गर्दै आएकोमा २८ वटासँग मात्र नाफामा देखिएको हो ।
चालु आर्थिक वर्षको...
काठमाडौं । मदिराका कारण अपराधका घटना बढेको भन्दै गृह मन्त्रालयले मदिरासम्बन्धी नयाँ नीति ल्याउन लागेको छ । नयाँ नीतिमा मदिराको विज्ञापन गर्न नपाइनेदेखि बिक्री वितरणमा समयसीमा तोकिएको छ । ल्याउन लागिएको मस्यौदाप्रति...
काठमाडौं, १६ मंसिर । प्रमुख विपक्षी नेपाली कांग्रेसले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आउनु सुखद भएको बताएको छ । तर, सरकारले भड्किलो प्रचार शैली अपनाउनुका साथै भ्रम छर्ने काम गरेको भन्दै विरोध गरेको छ ।
पार्टी सभापति...
पोखरा । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. तारा पौडेल एक लाख घुससहित पक्राउ परेका छन् ।
पौडेललाई आइतबार साँझ पोखराबाट पक्राउ गरिएको हो । अख्तियारको पोखरा क्षेत्रीय टोलीले डा. पौडेललाई पक्राउ गरेको हो...
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीबिच दुईपक्षीय व्यापारको विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल चेम्बर एक्स्पो २०१८ को सन्दर्भ पारेर गरिएको उक्त...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड स्वास्थ्योपचारका क्रममा आज अस्पताल पुगेका छन् ।
केही दिनअघि सम्पूर्ण शरीरको चेकजाँच गराएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा...

