Archive - 2018

राजनीति

‘अबको समाजवाद सबैभन्दा विकसित समाजवाद हो’ : प्रचण्ड

काठमाडौँ, मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजीको विकासमार्फत् समाजवादको आधार तयार गर्नुपर्ने बताएका छन्। राष्ट्रिय पूँजीलाई प्राथमिकता...

बांकी पढ्नुहोस्
बैंक / बित्त

सहकारी ‘मर्ज’ गर्ने प्रक्रिया सुरु हुन्छ : मन्त्री अर्याल

काठमाडौँ, मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले उत्पादनको क्षेत्रका साथै रोजगारी दिने कार्यमा सक्रिय रहेका व्यावसायिक सहकारी संस्थालाई सरकारले प्रवर्द्धन, विकास र प्रत्यक्ष सहयोग गर्ने...

बांकी पढ्नुहोस्
इतिहास/सभ्यता

दोस्रो विश्वयुद्धमा विमान खस्यो, तर बुश बाँचे (सङ्घर्षपूर्ण कथा)

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्ल्यू बुसको निधन भएको छ । अमेरिकाको ४१ औं राष्ट्रपति बुशको पूरा नाम जर्ज हर्बट वाकर बुश हो । उनको जीवनका केही महत्वपूर्ण चरणहरु यहाँ उल्लेख गरिएको छ ।
जन्म : बुशको जन्म सन् १९२४...

बांकी पढ्नुहोस्
खेलकुद • समाज

महेन्द्र सिंह धाेनी: सबैभन्दा बढी कर तिर्ने व्यक्ति

भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी झारखण्ड सरकारलाई सबैभन्दा बढी कर तिर्ने व्यक्ति बनेका छन् ।
व्यक्तिगत रुपमा धोनीले सन् २०१७–१८ मा ५७.०४ करोड भारतीय रुपैयाँ कर बुझाएका छन् । भारतको आयकर विभागले शुक्रबार उनलाई सबैभन्दा बढी...

बांकी पढ्नुहोस्
राजनीति • विज्ञान-प्रविधि • शिक्षा

वृद्धा भत्ताभन्दा ठूलो कार्यक्रम ल्याउँदैछु : मन्त्री बाँस्कोटा

काभे्र, १५ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आउँदो चैत महिनाभित्र ६०० वटा माध्यमिक विद्यालयलाई डिजिटलाइजेसन गरिने बताएका छन् ।
पाँचखाल नगरपालिका–१२ कोशीदेखास्थित श्रीराम माध्यमिक...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

राष्ट्रपतिका लागि ७३ जना चुनावी मैदानमा

लागोस, १५ मंसिर । नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ जना उम्मेदवारहरु चुनावी मैदानमा देखिएका छन् ।
निर्वाचन आयोगले शुक्रबार दिएको जानकारीअनुसार आउँदो फेब्रुअरी महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि ७३ जना...

बांकी पढ्नुहोस्
खेलकुद • समाज

मङ्सिर २० मा राम्जा–पञ्चासे म्याराथुन प्रतियोगिता

पर्वत/पर्यटकीय गन्तव्यमा सूचिकृत पञ्चासेमा पर्यटन प्रर्बद्धन गर्न मंसिर २० गते राष्ट्रिय स्तरको हाफ म्याराथुन प्रतियोगिता आयोजना गरिने भएको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाठाँटी स्थित पशुपति उच्च माविले स्वर्ण...

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान • विज्ञान-प्रविधि

चीनको चमत्कार : अब विश्वभरि फ्रि वाइफाई !

एजेन्सी । चीनको एउटा कम्पनीले विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउने तयारी थालेको छ । चिनियाँ एक इन्टरनेट कम्पनीले उपग्रहमार्फत विश्वभर निशुल्क वाईफाई उपलब्ध गराउन लागेको हो ।
लिंकश्योर नेटवर्क कम्पनीका अनुसार उपग्रह चीनको...

बांकी पढ्नुहोस्
इतिहास/सभ्यता • राजनीति

यी थिए जनयुद्धको घोषणा गर्ने १९ केन्द्रीय सदस्य

काठमाडौं । तत्कालीन नेकपा (माओवादी) ले १० वर्षको भीषण सङ्घर्ष गरेर नेपाललाई राजनीति निकास दिएको छ। देशमा गणतन्त्रको स्थापना भएको छ, सङ्घीयता, समावेशी संविधान बनेको छ । देश अहिले आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गरेको छ। यी...

बांकी पढ्नुहोस्
बैंक / बित्त

लघुवित्तले गरीबमारा नीति छोड्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १५ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्नका नाममा सञ्चालन भएका लघुवित्त संस्थाले १८ प्रतिशतसम्म ब्याज असुली गरेको कुरा सुनिन आएकाले त्यसतर्फ नियमन गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।
काठमाडौँमा...

बांकी पढ्नुहोस्