काठमाडौँ, १७ मङ्सिर । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विधिको शासन कायम राख्न इमान्दारीपूर्वक काम गर्न कानून व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल कानून समाजले सोमबार काठमाडौंमा आयोजना गरेको ‘स्वतन्त्र न्यायपालिका र...
Archive - 2018
काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ ।
सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका...
काठमाडौं/लोकपाटी टिप्पणी । वि.सं. २०५८ मा नेपाली कांग्रेसबाट अलग भएको घोषणा गर्दै नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्ने नेता थिए शेरबहादुर देउवा । तर, २०६२/२०६३ को जनआन्दोलनपछि देउवाले नेपाली कांग्रेससँग पार्टी एकता गरे...
एजेन्सी । हालै गरिएको एउटा सर्वेक्षणले देखाएअनुसार पोर्न क्षेत्रमा वर्षेनी कमाएको ९० अर्ब डलर अर्थात १० लाख करोड रुपैयाँदेखि ९९ अर्ब डलर (११ लाख करोड रुपैयाँ) सम्म रहेको छ । यो अमेरिकाको ठूलो स्पोर्ट्स लिग्स र यहाँ सम्मकी...
लामो समयदेखि नटुंगिएको नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटीले पूर्णता पाएको छ ।
गत बुधबार बसेको सचिवालय बैठकले सातै प्रदेशमा प्रदेश कमिटीलाई पूर्णता दिएपछि नेकपाले आज नामावली सार्वजनिक गरिएको हो ।
कुन प्रदेशमा को को परे ...
काठमाडौं, १७ मंसिर । संवैधानिक परिषद्को आजको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिस भएका वरिष्ठतम दुई न्यायाधीशको नाम पेश भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा...
काठमाडौं, १७ मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अपाङ्गताबारे भएका ऐनकानूनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकाय नै सक्रिय हुनुपर्नेमा जोड दिएकी छन् ।
अपाङ्गता भएका व्यक्तिको २७ औँ...
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ३० नोभेम्बरदेखि १ डिसेम्बरसम्म जी-२० सम्मेलनमा भाग लिन अर्जेन्टिना भ्रमणमा थिए । सोही क्रममा उनले संसारभरका ठूला नेताहरुलाई भेटे । सम्मेलनकै क्रममा मोदीको भेट फिफा अध्यक्ष...
काठमाडौं, १७ मंसिर । घलेम्दी हाइड्रोपावर लिमिटेडले १५ लाख ५५ हजार ७७० कित्ता शेयर आइपीओ बिक्री गर्ने भएको छ । हाइड्रोपावर कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएको छ । स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार ७७० कित्ता...
तेह्रथुम, १७ मंसिर । तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु. सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरिदमा खर्च भएको छ । सबै...

