Archive - 2018

समाचार

हेटौँडा उपमहानगरमा घरको नक्सा बनाउन पैसा नपर्ने

हेटौँडा, २४ मंसिर । हेटौँडा उपमहानगरपालिकाले निजी प्रयोजनका लागि निर्माण गरिने घरको नक्सा निःशुल्क बनाउन थालेको छ ।
विगतमा कन्सल्टेन्सीमार्फत सेवाग्राहीले पाउने सेवा उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि निःशुल्क दिन...

बांकी पढ्नुहोस्
खेलकुद

अष्ट्रेलियामाथि भारतको पहिलो जीत, पुजारा बने नायक

एजेन्सी । भारतले अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा ३१ रनको जीत दर्ता गरेको छ । एडिलेडमा भएको खेलमा भारतले दिएको ३२३ रनको लक्ष्य पछएको घरेलु टोली अष्ट्रेलिया २९१ रनमै सीमित भयो ।
भारतले १० वर्षपछि पहिलो पटक अष्ट्रेलियालाई...

बांकी पढ्नुहोस्
विजनेस

ह्वात्तै बढ्यो सुनचाँदीको भाउ

कठमाडौं, २४ मंसिर । सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ५९ हजार १...

बांकी पढ्नुहोस्
राजनीति

प्रहरी र डाँकाबीच गोली हानाहान, एकको मृत्यु

इनरुवा, २४ मंसिर । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि...

बांकी पढ्नुहोस्
समाचार

जहाजले नक्सा नै बिर्सिएपछि…

काठमाडौं, २४ मंसिर। नेपाल वायुसेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौं उडान चार घण्टा ढिलो हुँदा यात्रुको बिचल्ली भएको छ।
दुबईको स्थानीय समयअनुसार बिहान ४ बजे उडान भरी ९:४० मा काठमाडौँमा अवतरण गर्नुपर्ने थियो तर निगमको...

बांकी पढ्नुहोस्
राजनीति

‘नेताहरुको सम्पत्ति छानविन गर्न आयोग बनाऔं’

मंसिर २४, काठमाडौं । सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजले सार्वजनिक पद धारण गरेकाहरुको छानविन गर्न उच्चस्तरीय...

बांकी पढ्नुहोस्
समाचार

तेल चोर्न आन्दोलन

मंसिर २४, काठमाडौं : इन्धन बोक्ने ट्यांकरहरुले ठाँउठाउमा पटकपटक हड्ताल गरिरहका छन्। उनीहरुको घुमाउरो माग छ तेल चोर्न पाउनुपर्यो। ट्यांकर चालकहरुले तेल चोर्न माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे।
नेपाल आयाल निगमले...

बांकी पढ्नुहोस्
राजनीति

भैंसेपाटीमा मन्त्री क्वार्टर बन्ने, सभामूख नै बेखबर

काठमाडौं २३ मंसिर । सरकारले संघीय संसद्सँग सहमति नलिई उसका नामको जग्गामा मन्त्री निवास बनाउने निर्णय गरेको खुलेको छ । मन्त्रिपरिषद् बैठकले मन्त्री निवास बनाउने निर्णय गरेको भैंसेपाटीस्थित १ सय ४९ रोपनी ४ आना जग्गा संसद्...

बांकी पढ्नुहोस्
स्पेशल

राजा महेन्द्र विरोधीका कुरा सुन्थे, सरकारले सुन्नु पर्दैन ? : रामेश–रायन

काठमाडौं, २३ मङ्सिर । जनवादी संस्कृतिकर्मी एवं गायकद्वय रामेश र रायनले राजा महेन्द्रले विरोधीका कुरा सुन्ने गरेको तर अहिलेको सरकारले विरोधलाई बेवास्ता गरेको बताएका छन् ।
आइतबार दिउँसो काठमाडौंमा जनवादी गायक खुसिराम...

बांकी पढ्नुहोस्
राजनीति

विकासका काममा सत्तापक्ष–प्रतिपक्ष नभनौं : मन्त्री बिना मगर

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले आर्थिक समृद्धिका लागि युवाहरूलाई अगाडि बढाउनुपर्ने बताएकी छिन् ।
कञ्चनपुरको बेलौरीस्थित प्रथम मेयर कप खुला फुटबल प्रतियोगिताको समापन गर्दै मन्त्री मगरले युवाहरूलाई खेलकूद संगसंगै...

बांकी पढ्नुहोस्