काठमाडौं । प्रहरीले सार्वजनिक सवारी साधनमा महिलामाथि हुने यौनजन्य हिंसाविरुद्ध सचेत बनाउन चेतनामुलक स्टिकर टाँसेको छ।
महानगरीय प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र, रानीपोखरीको आयोजनामा सार्वजनिक सवारी...
Archive - 2018
धरान सुनसरीकी अर्चना राई यतिखेर मोडलिङ्गमा स्थापित हुने क्रममा छिन्। त्यसका लागि उनले भविष्य खोजिरहेकी छिन् ।
यो वर्षको एसईई दिएर फुर्सदको समयमा ‘मिस एसएलसी नेपाल’ नामक सौन्दर्य एवं बौद्धिक प्रतियोगितामा भाग लिएकी उनले...
हेटौँडा, २५ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन् ।
पार्टीको तीन नम्वर कमिटीद्वारा सोमबार हेटौँडामा आयोजित...
कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले विभेदकारी शिक्षाको अन्त्य गर्न योजनावद्ध रुपमा कार्यक्रमहरु ल्याउनुपर्ने बताएकी छिन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा अवस्थित श्री जन कल्याण उच्च माध्यमिक विद्यालयको २९ औं...
कास्की, २४ मङ्सिर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका केही नेताहरु शान्ति, संविधान र परिवर्तनप्रति बेखुस भएको बताएका छन् ।
सोमबार कास्कीको सिक्लेसका...
कास्की, २४ मङ्सिर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका तात्कालीन सभापति गीरिजाप्रसाद कोइराला र नेता कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका लागि जोखिम...
कास्की, २४ मङ्सिर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बेलुका सिक्लेस पुगेका छन् ।
अध्यक्ष प्रचण्डलाई सिक्लेसी समुदायले बाजागाजा र फूलको माला सहित भव्य रुपमा...
लमजुङ । लमजुङ सदरमुकाम बेसीशहर हुँदै भई बग्छ तिला नदी । लुकीछिपी मिसाइएका ढल, जथाभावी फालिने फोहोर र अतिक्रमणले दुई दशकदेखि यसको स्वरूप बिग्रिएको थियो । तर, आजभोलि यसको रूप फेरिँदै गएको छ, सङ्लिएर छङछङ बज्दै बग्न थालेको छ...
काठमाडौं, २४ मंसिर । चितवनवाट सेवा सुरु गरेको विकल्प आयुर्वेदले आफ्नो सेवा काठमाडौंमा पनि विस्तार गरेको छ । सोमबार काठमाडौंको बल्खुमा विकल्प आयुर्वेदले हेल्थ सेन्टर उद्घाटन गरेको छ । स्वास्थ्य सेवा निकै महंगो बन्दै गइरहेको...
काठमाडौं, २४ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कर्मचारीको पूर्ण सहयोग रहेको बताएका छन् । कर्मचारीले सहयोग गरेनन् भन्ने कुरा सत्य होइन नभएको उनको जिकिर छ ।
‘कर्मचारीहरु पनि संघीयतामा पोख्त होइनन् । उनीहरुले पनि...

