काठमाडौं, २५ मंसिर । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका अभियान्ता एवम् अधिवक्ता दिनेशराज सत्यालको नेतृत्वमा स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्नको लागि नागरिक आयोग गठन गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र...
Archive - 2018
काठमाडौं, २५ मंसिर । आइतबार र सोमबार उकालो लागेको शेयर बजार मंगलबार भने पुनः ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक तीन दशमलव शून्य आठ बिन्दुले घटेर एक हजार १४१ दशमलव १० बिन्दुमा पुगेको छ ।...
एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले १० दिनअघि विवाह गरेका थिए । बिहेपछि प्रियंकाले दिल्लीमा पहिलो रिसेप्सन दिएकी थिइन् ।
बिहेपछि पनि उनीहरुले क्वालिटी टाइम बिताउन पाएका थिएनन् । तर, अहिले...
काठमाडौं । डी.आई (डक्टाइन आइरन) पाइप तथा फिटिङका सामान खरिदमा नेपाल खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले २५ करोड रूपैयाँ घोटाला गरेको भन्दै छानबिन समितिले कारवाही गर्न सिफारिश गरेको थियो । गत साता खानेपानी...
काठमाडौं, २५ मंसिर । गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमी प्रयोग गरेर चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता जनाइरहेको बेला नेपाल प्रहरीका एआइजी पुष्कर कार्की भने फ्रि तिब्बतको माग गर्दै आएका नेता दलाई लामाका विशेष...
नेपाल प्रहरीमा स्वच्छ छवि भएका निडर र हक्की प्रहरी मध्येका एकमा पर्दछन्, महानगरीय प्रहरी बृत्त दरबार मार्गका प्रमुख डिएसपी दान बहादुर मल्ल । २०५५ सालमा असई पदबाट नेपाल प्रहरीमा प्रवेश गरेका मल्ल ३ पटक मिसनमा समेत गइसकेका छन्...
ललितपुर, २५ मंसिर । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ ।
प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले...
चितवन, २५ मंसिर । भरतपुर महानगरपालिकाले समग्र शिक्षा क्षेत्रको विकासको लागि नयाँ योजनाहरु ल्याएको छ । भरतपुर महानगरपालिकाले स्कुल, कलेजहरुको गुणस्तर सुधारदेखि शैक्षिक बेरोजगार अन्त्यसम्मको योजनाहरु ल्याएको हो । भरतपुर...
काठमाडौं । घरको भुइँतल्लामा कोठा भएकाहरूको तथा किराना पसल राख्नेहरुको सबैभन्दा ठूलो समस्या भनेकै मुसाले सताउनु हो । गोदाममा चामलको बोरा सबै छियाछिया पारेर काट्ने मुसा, अनि चिनीभन्दा धेरै भएर बस्ने कमिला, यसबाट छुट्कारा...
जाजरकोट, २५ मंसिर । नेपाल खाद्य संस्थान घाट डिपोमा चामल राख्ने राम्रो ठाउँ नहुँदा मुसाको आहारा भएको छ । थोत्रो भवनमा चामल राख्दा चामलको बोरा मुसाले काटेपछि समस्या उत्पन्न भएको हो ।
डिपोमा चामल राख्नका लागि संस्थानको आफ्नै भवन...

