Archive - 2018

समाचार

चेरव स्मृति प्रतिष्ठानद्वारा इन्जिनियरिङ सुरक्षा गोष्ठी सम्पन्न

रसुवा, २४ मंसिर । चेरब स्मृति प्रतिष्ठानले निर्माण कार्यमा इन्जिनियरिङ सुरक्षासम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
प्रतिष्ठानले रसुवास्तिथ चिलिमे जलविद्युत कम्पनीको ड्याम्प साइट र सान्जेन जलविद्युत कम्पनीको पावर...

बांकी पढ्नुहोस्
राजनीति

पैसाको चलखेलमा धरहराभन्दा टहरा निर्माण तिव्र भएको भन्दै स्थानीय आन्दोलित

काठमाडौं, २४ मंसिर । राष्ट्रिय सम्पदा धरहरा भन्दा धरहराको अस्तित्व नै नामेट पार्ने व्यवसायिक टहरा निर्माण तिव्र भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । राष्ट्रिय सम्पदा बचाउ अभियान स्थानीय संघर्ष समितिमार्फत स्थानीयहरु...

बांकी पढ्नुहोस्
विजनेस

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं, २४ मंसिर । धितोपत्र बजारमा सोमबार पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बिन्दुमा पुगेको छ ।...

बांकी पढ्नुहोस्
राजनीति

प्रदेशका समस्या सुल्झाउन गृहमन्त्रीको संयोजकत्वमा कार्यदल

काठमाडौं, २४ मंसिर । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीचको राजनीतिक, कानूनी र आर्थिकलगायत विषयका विवाद समाधान गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको छ ।
प्रधानमन्त्री...

बांकी पढ्नुहोस्
समाचार

‘सबै नागरिक बराबर हुन्छन् भन्ने राष्ट्रसङ्घको बडापत्र महत्वपूर्ण’

काठमाडौं, २४ मंसिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको स्थापनापछि विश्वले मानवअधिकार हुनुपर्दछ भन्ने मान्यतालाई स्वीकार गरेको बताएका छन् ।
कूटनीतिज्ञ डा. शम्भुराम सिम्खडाले लेखेको ‘ह्युमन...

बांकी पढ्नुहोस्
समाचार

सरकारका राम्रा काम पनि त हेर्नुस् : लेखराज भट्ट

डडेल्धुरा, २४ मंसिर । पूर्वमन्त्री एवं सांसद लेखराज भट्टले नेपाली मिडियाले नकारात्मकभन्दा सकारात्मक विषयलाई जोड दिनुपर्ने बताएका छन् ।
आइतबार नेपाल पत्रकार महासंघ, डडेल्धुरा शाखाको १३ औं साधारणसभालाई सम्बोधन गर्दै भट्टले...

बांकी पढ्नुहोस्
राजनीति

अनुसन्धानमा गल्ती देखिए बर्दी खाेल्छु : आइजीपी खनाल

काठमाडौं, २४ मंसिर । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले निर्मला पन्तको हत्या अनुसन्धानमा गल्ती भेटिए आफू बर्दी खोल्न तयार रहेको बताएका छन् । संघीय संसदको दिगो विकास तथा सुशासन समितिमा सोमबार सांसदहरुले उठाएको...

बांकी पढ्नुहोस्
मनोरञ्जन

कोहली-नेहा ब्रेकअप !

एजेन्सी । बलिउड एवं पञ्जाबी गायिका नेहा कक्कडले केही दिनदेखि प्रेमसम्बन्धका कारण चर्चामा थिइन् । फिल्म ‘यारियां’का अभिनेता हिमांश कोहलीसँग उनको नाम जोडिँदै आएको थियो । दुवैले इन्डियन आइडल शोमा आफ्नो माया दर्शाएका थिए ।...

बांकी पढ्नुहोस्
समाचार

‘मानवअधिकार रक्षाका लागि सबै निकाय लाग्नुपर्छ’

काठमाडौं, २४ मंसिर । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मुलुकको शिक्षा प्रणालीमा मानव अधिकार शिक्षा समावेश गर्नेतर्फ सम्बन्धित निकाय लाग्नुपर्ने बताएकी छन् । सोमबार विश्व मानवअधिकार दिवसको अवसरमा शुभकामना सन्देश...

बांकी पढ्नुहोस्
राजनीति

बालुवाटारबाट समातिए मानवअधिकारकर्मी

काठमाडौं, २४ मंसिर । प्रहरीले बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई नियन्त्रणमा लिएको छ । मानवअधिकारकर्मीले निषेधित घेरा तोड्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोमबार ७० औं अन्तर्राष्ट्रिय मानवअधिकार...

बांकी पढ्नुहोस्