काठमाडौं, पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मुलुकमा गणतन्त्र आए पनि अहिलेसम्म नेपाली जनताको सोच र संस्कारमा परिवर्तन नआएको गुनासो पोखेकी छिन् ।
उनले भनिन्, ‘अझैपनि हामीहरुसँग पितृसतात्मक सोच छ ।...
Archive - 2018
काठमाडौं । मालपोत र नापी कार्यालयहरुमा सरलीकृत फारम लागू गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णय कार्यान्वयनमा आउने भएको छ ।
गत महिना भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले...
काठमाडौं, ३ पुस । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । मंगलबार साँझ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तोकिएकै समयमा पानी ल्याउने प्रतिवद्धता जनाएको हो...
पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीका विष्णु परियारका दुवै मृगौलाले काम नगरेपछि आफ्नो जीवन बचाई दिन सहयोगको लागि आग्रह गरेका छन् ।
दुवै मृगौलाले काम नगरेपछि मृगौला प्रत्यारोपण गर्न र डायलोसिस गर्नका लागि आवश्यक...
महोत्तरी, ३ पुस । निर्माणकार्य सम्पन्न नहुँदै महोत्तरीको गौशाला सम्सी सडकखण्डको पिच (कालोपत्रे) सडक भागमा चिरा पर्न थालेको छ । गौशाला निगौल चोकभन्दा दक्षिणतर्फको विभिन्न स्थानमा कालोपत्रे निर्माणकार्य जारी रहँदै सडकको...
काठमाडौं, ३ पुस । काँग्रेस महासमिति बैठक प्रतिनिधिहरुले अवरुद्ध गरेका छन् ।
मंगलबारको बैठक विधान संशोधन नल्याएको भन्दै महासमिति सदस्यहरुले नाराबाजी गर्दै अवरुद्ध गरेका हुन् । उनीहरुले संशोधन प्रस्ताव नल्याएसम्म अनिश्चित...
पर्सा, ३ पुस । पर्सामा तस्कर र स्थानीयले प्रहरीलाई आक्रमण गरेका छन् ।
गएराति भएको आक्रमणमा दुई प्रहरी निरीक्षकसहित ४ प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी सहायक निरीक्षक विष्णु देव यादव, जयकिशन महताे, प्रहरी हवल्दार...
काठमाडौं, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै पूर्वप्रम गिरीको निधनको खबरले आफूलाई दुःख लागेको र यस घडीमा स्व...
काठमाडौं, ३ पुस । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो क्वालिफायर खेल मंगलबार हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा आज पहिलो क्वालिफायरमा ललितपुर प्याट्रियट्स र काठमाडौं किङ्स इलाभेन...
सुर्खेत, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन भएका छन् ।
सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट...

