कोलम्बो, १ पुस । श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेलाई पुनर्बहाली गरेका छन्...
Archive - 2018
काठमाडौँ, १ पुस । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताएका छन् ।
तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी...
काभ्रेपलाञ्चोक, १ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् ।
बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क...
काठमाडौँ, १ पुस । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवेदनमाथि महासमिति सदस्यले आ–आफ्ना धारणा राख्ने क्रम शुरु भएको छ ।
शुक्रबारदेखि काठमाडौंमा शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक...
चितवन, १ पुस । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ‘प्रचण्ड’ले देशैभरका मानिसको बसोबास रहेको र प्राकृतिक सम्पदाले धनी चितवनलाई विकासका दृष्टिले नमूना जिल्ला बनाउनुपर्ने बताएका छन्।
उनले भने, “सबैले...
जुम्ला, १ पुस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएस कार्यक्रम सञ्चालन सम्भाव्यता अध्ययनका लागि कार्यदल टोली कर्णाली प्रदेशको जुम्लामा आएको छ ।
प्राध्यापक डा. गोविन्द केसीले उक्त पढाइ...
काठमाडौँ, १ पुस । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ ।
वि.सं. २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका...
सविता शर्मा/पोखरा । इन्जिनियरिङ साहित्यिक सञ्जाल (इन्सास) पोखराको सातौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।
पश्चिमाञ्चल क्याम्पसमा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष संगीत लामिछाने, प्रमूख अतिथि पोखरा युवा...
काठमाडौं, २९ मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शनिबार बर्दिया र बाँके जिल्लाका पाँच कार्यक्रमलाई सम्बोधन गरेकी छिन् ।
मन्त्री अर्यालले शनिबार बिहान बर्दियाको गुलरियामा मुक्त...
काठमाडौं, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटिको बैठकको केही समयपछि पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । तल्लो तहको एकताको मापदण्ड र सरकारको कामकारवाहीका विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको स्थायी कमिटि...

