Archive - 2018

राजनीति

शनिबार नेकपाको स्थायी समिति बैठक, कार्यसूचिमा के-के छ ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक शनिबार बस्ने भएको छ। पार्टी कार्यालयका तर्फबाट स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले शनिबार १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बस्ने...

बांकी पढ्नुहोस्
राजनीति

१० बुंदे सहमति कहाँ पुग्यो ? : सभापति श्रेष्ठ

काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं तराई-मधेस द्रुतमार्गमा पर्ने ललितपुर महानगरपालिकाका वडा नम्बर २१ र २२ का स्थानीय प्रभावितहरूका माग पूरा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

बांकी पढ्नुहोस्
राजनीति

रामचन्द्रलाई देउवाको चुनौति : ‘चुनाव जितेर मात्र मसँग टक्कर लिनुस्’

काठमाडौं, २८ मङ्सिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच केन्द्रीय समिति बैठकमै तीब्र विवाद भएको छ। महासमिति बैठकको संघारमा बिहीबारको केन्द्रीय समिति बैठकमा सभापति देउवा र नेता पौडेलबीच...

बांकी पढ्नुहोस्
राजनीति

कर्मचारी नेताहरुले धम्की : ‘अध्यादेश सच्चाउ, नत्र आन्दोलन गर्छौं’

काठमाडौं, २८ मंसिर । सरकाले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रेको प्राविधिक सञ्जाल नेपालले ८ बुँदे धारणा सार्वजनिक गर्दै अध्यादेश नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा...

बांकी पढ्नुहोस्
समाज

‘धर्मको जाति, लिङ्ग र विभेद हुँदैन’

काठमाडौं, २८ मंसिर । संस्कृतविद् डा. रमेशचन्द्र अधिकारीले ‘हरि जीव सत्य धर्म’ का गुरु कमल प्रसाद भट्टराईको आध्यात्मिक क्षमता देखेर आफू दङ्ग परेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा ‘हरि जीव सत्य धर्म’ले विश्व शान्तिका लागि...

बांकी पढ्नुहोस्
बहस

‘प्रकाशको उमेर छोटो भयो, तर योगदान लामो छ’

उसले जति ग-यो, उसको चेतना र उमेरअनुसार ऊ एकदम कुशल रह्यो । बुवाको राजनीतिक अभियानलाई सहजीकरण गर्न र हेडक्वार्टरको सुरक्षाको व्यवस्थापन गर्न ऊ सफल रह्यो ।

बांकी पढ्नुहोस्
समाज

सुदूरपश्चिमका पहाडमा हिमपात

बैतडी, २८ मङ्सिर । मौसममा आएको परिवर्तनका कारण बिहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।
बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ...

बांकी पढ्नुहोस्
राजनीति

पेटोललाई विद्युतले प्रतिस्थापन गर्छौं : वर्षामान पुन

वीरगञ्ज, २८ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले विद्युतीकरणबाट डिजेल, पेट्रोल र ग्यास आयात प्रतिस्थापन गरिने बताएका छन् ।
वीरगञ्जमा बिहीबार आयोजित नारायण सिँचाइ आयोजना सम्बन्धी कार्यक्रममा...

बांकी पढ्नुहोस्
समाज

शोकमग्न शम्शेरगञ्जवासी

राँझा, २८ मङ्सिर । विवाहको जिप दुर्घटनामा परी बेहुलाका बाबु–आमासहित छ जनाको ज्यान गएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जवासी शोकमग्न छन् ।
बेहुला–बेहुलीसहित जन्तीको पर्खाइमा बसेका शम्शेरगञ्जवासीले कल्पनै...

बांकी पढ्नुहोस्
राजनीति

शहिद र बेपत्ताका मुद्दामा कसैसँग सम्झौता गर्दिनँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन नेपाल कम्युनिष्ट पार्टी प्रयासरत रहेको बताएका छन् ।
थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’ (मुक्तिको...

बांकी पढ्नुहोस्