काठमाडौं, ५ असोज । उपत्यकामा पेट्रोलियम पदार्थको अभाव सुरु भएसँगै सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री...
Archive - 2018
काठमाडौं, ५ असोज बङ्गालको खाडीबाट सुरु भएको आँधीको नेपालमा पनि असर परेको छ । हिजो देखि सुरु भएको सो आँधी अहिले पश्चिमतिर बढिरहेको मौसम विदले जनाएका छन् ।
आँधीका कारण भारतका पनि विभिन्न राज्यमा भारी वर्षा र हावाहुरी भइरहेको छ ।...
काठमाडौं, ५ असोज । नेकपाले प्रदेशका ईन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ।
शुक्रबार बिहान बसेको बैठकले प्रदेशका पदाधिकारी टुङ्गो लगाएको हो। यी हुन् प्रदेशका नेताहरु।
प्रदेश १
ईन्चार्ज : भीम...
पोखरा, ५ असोज । चाँदीजस्तै टलक्क टल्केको हिमालको काखमा अवस्थित पोखराको सुन्दर दृश्यले यहाँ आउने स्वदेशी एवं विदेशी पर्यटकलाई लोभ्याउँछ । फेवातालको आँगनमा पर्ने माछापुच्छ्रेको छाँयाले त जस्लाई पनि स्वर्गको अनुभूती दिलाउँछ...
काठमाडौं, ५ असोज । खानेपानी मन्त्री बिना मगरले वीर अस्पतालको अनुगमन गरेकी छिन्।
शुक्रबार बिहान मन्त्री मगरले अस्पतालमा खानेपानीको अवस्था, अस्पतालबाट निस्कने फोहोरको अवस्था र ढल व्यवस्थापनबारे अनुगमन गरेकी हुन्। उनले...
कमजोर प्रहरीले कसैको हित हुँदैन, हुन्छ भने बलियो प्रहरी (सुव्यवस्था) हुँदा जसको स्वार्थमा असर पुग्छ, त्यसको चाहिँ हित हुनसक्छ । अनि प्रहरीको गिरेको मनोबलले सुव्यवस्था त कायम हुने कुरै भएन ।
काठमाडौं, ४ असोज । फिफा बरियतामा नेपाल एक स्थान सुधार गर्दै १६० औं स्थानमा उक्लिएको छ ।
विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको विश्व बरियतामा नेपालले एक स्थान माथि उक्लिँदै १६० औं स्थानमा पुगेको हो । यसअघिको...
बलिउड चलचित्र उद्योगका सफल निर्देशक महेश भट्टले ‘सडक २’ निर्माण गर्ने घोषणा गरेका छन् । लामो समयदेखि महेश भट्टले ‘सडक २’ निर्माण गर्न लागेको चर्चाले बलिउडमा निकै चर्चा चलेको थियो । महेश भट्टले एउटा भिडियो सार्वजनिक गर्दै...
एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसद्धारा हरेक बर्ष आयोजना हुने अस्कर अवार्डको ९१ औ श्रृङ्खलाका लागि नेपालबाट चलचित्र ‘पञ्चायत’लाई छनोट गरिएको छ ।
विदेशी भाषी सर्वोत्कृष्ट चलचित्रको विधामा प्रतिस्पर्धाका लागि ५०...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने तयारी थालेको छ । महाभियोगका लागि नेकपाले सांसदहरुसँग हस्ताक्षर संकलन गरिरहेको छ ।
नेकपा संसदीय दलको...

