काठमाडौँ, ६ असोज । वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले पनि उस्तैगरी बगिरहेको छ–कञ्चन मस्र्याङ्दी नदी । माधवप्रसाद घिमिरेले सानो बेलामा गाईवस्तु चराउने र प्रकृतिका छटाहरूसँगै रमाउने त्यो सुन्दर गाउँ...
Archive - 2018
काठमाडौँ, ६ असोज । नेपाली काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ ।
असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा पुगी समितिका...
काठमाडौं, असोज । सरकारले यौनजन्य अश्लील सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक...
काठमाडौँ, असोज । सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
ऊर्जा तथा यातायात...
काठमाडौं, ५ असोज । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकाका केही सरकारी र निजी अस्पताल लगायत शुक्रबार देशैभरिका अस्पताल, अपार्टमेन्ट र उद्योगबाट निस्कने ढलको अनुगमन गरेको छ ।
खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा रहेको...
नेपालीहरुको महान् चाड दैशैं नजिकिंदै छ । दशैंको रमझममा गीत (संगीत त भएन भने नुन विनाको तरकारी जस्तो खल्लो हुन्छ । त्यसैले त गायक र गायिकाहरु यस्तै रमझमका लागि गीत तयार गरिरहेका छन् ।
यो डान्सिङ नम्बरमा अभिनेत्री प्रियंका...
संयुक्त राष्ट्रसङ्घको ७३ औं महासभामा भाग लिनको लागि प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाँदैछन् । महासभाको कार्यक्रममा सहभागी हुने क्रममा ओलीले अमेरिकाको न्यूयोर्कमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सँग संक्षिप्त...
काठमाडौ,५ असोज । नेकपा सचिवालयको बैठक बस्नु भन्दा एक घन्टा अघि प्रदेश नम्बर ७ बाट प्रभावशील नेता लेखराज भट्टलाई शीर्ष तहबाट फोन आयो ।
“५ नम्बर प्रदेशबाट पनि नेतृत्वमा थारु समुदायबाट सिफारिस भएन, ७ नम्बरबाट दिनु पर्यो...
बझाङका २५ वर्षीय सत्य थापा र काठमाडौँका २७ वर्षीय विशाल चौलागाईंलाई युवा अवस्थामा नै केही फरक पेशा, व्यवसाय गर्ने हुटुहटी जागी रहन्थ्यो । आ–आफ्नै पेशामा रहेका उनीहरुको मनमा एक दिन नयाँ कल्पना फुर्यो, यार्सागुम्बासहितको...
ललितपुर,५ असोज । सरकारले ललितपुर महानगरपालिकामा सञ्चालिन चारवटा पशु बधशालाको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्रि वितरणमा...

