बर्दिबास ८ असोज । महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित मुस्लिम बस्ती नैन्हीमा झाडापखालाको प्रकोप फैलिएको छ । पखालाका कारण ४ वर्षीय खुस्बु खातुनको मृत्यु भएको छ भने २५ जना बिरामी परेका छन् ।
यता मामाघर बस्दैआएकी भारतीय...
Archive - 2018
काठमाडौं, ८ असोज । तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११:३० बजे मृत्यु भएको छ ।
कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रौतहट चन्द्रपुर...
काठमाडौँ, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवलाई जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल...
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच कुनै विमति नरहेको स्पष्ट पारेका छन् ।...
देशको मुख्य ऐतिहासिक सम्पदाहरुको सूचीमा पर्छ नुवाकोटको साततले दरबार क्षेत्र। विदुर नगरपालिका २ मा पर्ने भूकम्पले भत्काएको यही सम्पदाको पुनःनिर्माणमा सरकारको चासो नपुग्दा यसको अस्तित्व नै मेटिने आशंका उब्जिएको...
कालो गोरा मानवीय रङ यसो हुनुको पहिलो र प्रमुख कारण त वंशाणुगत गुण नै हो । मतलब पहिलो कारण हाम्रो आमाबुवासँग मिल्दो छालाको रङ हुने । र दोस्रोकारण हुन्छ हाम्रो शरीरमा पाइने मेलेनिन पदार्थको प्रभाव ।
मेलेनिन त्यस्तो तत्व हो जसले...
बेनी, कङ्गो, ७ असोज । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको अशान्त पूर्वी क्षेत्रको बेनी गाउँमा विद्रोहीले शनिबार राति गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।
स्थानीय अस्पतालका चिकित्सकका अनुसार चार जना सैनिक वा विद्रोही सहित अरु...
लमजुङको उत्तरी क्षेत्रमा रहेको मर्स्याङ्दी गाउँपालिकाभरि होमस्टे (घरबास) सञ्चालन गरिएको छ । गाउँपालिका सबै गाउँमा होमस्टे सञ्चालन गरिएको छ ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्ष २०७५/७६ मा १३ गाउँमा...
सरकारले महिला उधमशिलता प्रबद्र्धनको लागि सहुलियत ऋण दिने भएको छ। यो वर्षको बजेटमा महिला उद्यमशिलता प्रबद्र्धन कार्यक्रममा आएको सहुलियत ऋण कार्यक्रम आजदेखि लागू भएको हो ।
अर्थ मन्त्रालयले आजदेखि लागू हुनेगरी ल्याएको...
कैलाली, ७ असोज । कैलालीमा ठूलो परिमाणमा भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । भजनी नगरपालिका ३ कुशुमघाटबाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैयाँ (९१ करोड १४ लाख ८६ हजार ८ सय ८० नेपाली रुपैयाँ) सहित लम्कीचुहा नगरपालिका १ का ३१...

