रुकुम पुर्व, ७ असोज । चाडपर्व नजिएको बेला रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा खाद्य संकट देखिएको छ ।
गएको भदौ महिनामा चलेको हावा हुरीका कारण मकै बाली नष्ट भएको र पहिरोका कारण गाडी संचालन नभएपछि खाद्य संकट भएको...
Archive - 2018
काठमाडौं, ७ असोज । शुक्रबार प्रदर्शनमा आएका चलचित्रहरु हुन् । इन्टु मिन्टु लण्डनमा, बाँध मायाले र धूम ३ ।
तीन चलचित्रहरुमध्ये रेनशा वान्तवा राइ निर्देशित चलचित्र इन्टु मिन्टु लण्डनमा ले आक्रामक व्यापार गरिरहेको छ...
काठमाडौं, ७ असोज । नेपाली जनताको लगानीमा करीब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविधुत आयोजना निर्माण हुने भएको छ ।
आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी आवश्यक व्यवस्था...
काठमाण्डौ, ७ असोज । दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने भएको छ ।
सरकारले आइतबारबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशत बृद्धि गरेपछि यातायात...
काठमाडौँ, ७ असोज । सांसद कोमल वलीले अनुमान र हचुवाका भरमा दशैँको मुखमा सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउन नहुनेमा जोड दिँदै सरकारले गठन गरेको समितिले वैज्ञानिक भाडादर लागू गराउनुपर्ने माग गरिन् ।
राष्ट्रियसभाको आजको...
पर्वत ७ असोज । पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत आयोजनाले दशैँअघि उत्पादन शुरु गर्ने बताएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैँअघि मात्र उत्पादन दिने जनाएको हो...
सवारी आवागमन सहज बनाउन सरकारले कोटेश्वर, बोनेश्वर र महाराजगन्जमा अन्डरपास बनाउने तयारी गरेको छ । सडक विभागअन्तर्गतको पुल महाशाखाको मूल्याङ्कनमा पाँच परामर्शदाता प्राविधिक रूपमा योग्य देखिएका छन् ।
कलंकीदेखि...
दार्चुला, ७ असोज । लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ ।
पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन । बर्खाको समयमा पानीको सतह बढेको भन्दै...
कुनै हालतमा हुन्न भनेको काम माथिबाट भनसुन भएपछि तुरुन्तै भैहाल्छ । सिंहदरबार प्रवेश द्वारमा नै भनसुन चल्छ । आम नागरिक प्रवेशको अवसर भनसुनबाटै प्रारम्भ हुन्छ ।
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले परम्परागत कृषि प्रणालीलाई प्रतिस्थापन गरी यसलाई वैज्ञानिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउनुपर्ने बताएकी छिन् ।
शनिबार राष्ट्रिय दुग्ध विकास बोर्ड हरिहर भवन काठमाडौँले...

