सिरहा १० असोज । मंगलबार साँझ ७ बजेतिर सिरहा प्रहरीमा एक महिलाले फोन गरिन् डाक्टर सुवास बनैता यादवकी श्रीमतीले फोनमा भनिन् “मेरा श्रीमानलाई ४ र ५ जना अज्ञात व्यक्तिले सेतो गाडीमा जबर्जस्ती उठाएर लगे” ।
उनको फोनपछि प्रहरीले...
Archive - 2018
काठमाडौं, १० असोज । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त काण्डबारे गठित छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सांसदहरुले माग गरेका छन् ।
संसदको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले हत्याका बारेमा समितिले के...
काठमाडौँ, १० असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १५औँ वार्षिक साधारणसभाको...
पोखरा, १० असोज । कास्कीको पोखरा महानरगपालिका–२२, पुम्दीभुम्दीको कोदीमा एक बालिकाको बलात्कार पछि हत्या भएको छ ।
सोमबार साँझ ६ बजे तिर बिस्कुट किन्न भनेर पसल हिँडेकी १० वर्षीया श्रेया बिकको बलात्कार पछि हत्या भएको अवस्थामा...
काठमाडौं, १० असोज । मदिराको सेवनका कारण समाजमा अपराध बढेको र स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकोले आज व्यवस्थापिका संसदमा जरुरी महत्वको प्रस्ताव दर्ता हुन गइरहेको छ ।
यो प्रस्तावले मदिरा कसले, कहाँ, कसरी र कति खाने तथा कसले...
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार सिंगापुर जाने भएका छन् । स्रोतका अनुसार बुधबार बेलुकी प्रचण्ड सिंगापुर जान लागेका हुन् । पत्नी सिता दाहालको नियमित स्वास्थ्य...
प्रधानमन्त्री केपी शर्मा ओली यति बेला संयुक्त राष्ट्रसङ्घको महासभाका लागि न्युयोर्कमा छन् । गत शनिबार जम्बोटोलीसहित अमेरिका प्रस्थान गरेका उनी र उनको टोली भिविन्न भेटघाटमा व्यस्त छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड...
काठमाडौं, १० असोज । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ ।
गत असार ५ गतेदेखि १० गतेसम्म...
तपाईले लगाएको जुत्ताको मुल्य कति ? एक हजार, २ हजार वा लाखौं । तर अब हामी कुरा गर्दैछौं १.७ करोड डलर अर्थात १ अर्ब २३ करोड मुल्य पर्ने जुत्ताको । संसारको सबैभन्दा महंगो जोडी जुत्ता यूएईमा सार्वजनिक गर्न लागिएको हो ।
मिडियाका...
काठमाडौँ, १० असोज । कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ ।
अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक...

