अञ्जना भण्डारी
नेपाल कमर्श क्याम्पसको गेटको नजिकै एउटा सानो क्याफे छ । जुन क्याफे सात जनाको परिवार चलाउने माध्यम बनेको छ । बिहान झिसमिसेमा गट्ट्ट गर्दै सटर खोलेको आवाज आउँछ । मान्छेहरु मस्त सुतिरहेको बेला प्रेम दाइ र शारदा...
Archive - 2018
जाजरकोट, १० असोज । ऐतिहासिक जाजरकोट दरबार दैनिक जीर्ण बन्दै गएको छ । विसं १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार दैनिक जीर्ण बन्दै गएको हो । राजा हरि शाहले निर्माण गरेको जाजरकोट दरबार कला र पुरातात्विक महत्व...
काठमाडौँ, १० असोज । नेपालीहरूको महान चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई मध्यनजर गरी उपत्यकाका १३ स्थानमा...
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले व्यावहारिक र गुणस्तरीय शिक्षा अबको आवश्यकता भएको बताएकी छिन् । श्री किरण अम्मरजङ्ग गुरूङ्ग मा.वि. रानीपोखरीको स्वर्ण स्तम्भको शिलान्यास गर्दै महानगर प्रमुख दाहालले यस्तो...
काठमाडौं । खानेपानी मन्त्रालयले देशैभरि ढलको व्यवस्थापन गर्न र पानी बोक्ने ट्याङ्करहरुको अनुगमन गर्न निर्देशिका मस्यौदा समिति बनाउने निर्णय गरेको छ ।
सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा खानेपानी मन्त्री बिना मगरको...
पोखरा, १० असोज । पोखरा महानगरपालिका–२२ भुम्दीभुम्दीका कुशुम पौडेलले श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोप लागेको छ ।
२७ वर्षीय पौडेलले आफूले बलात्कारपछि हत्या गरेको स्वीकारेको स्रोतले बतायो । ‘श्रेयाको छिमेकी नै...
काठमाडौं । दोलखाको भिमेश्वरमा बलात्कार आरोपमा दुलाही भित्र्याउने तयारीमा रहेका दुलाहा नै पक्राउ परेका छन् ।
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शान्ति चौलागाईँ पक्राउ परेका हुन् । किशोरीले उजुरी गरेपछि दुलही...
काठमाडौँ, ९ असोज । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आज आदेश जारी गरेको छ ।
न्यायाधीश...
ओलीले परिचयसँगै भएको कुराकानी करिब दुई मिनेट मात्र रहेको जानकारी दिएका हुन् । उनले ट्रम्पले गरेको शान्तिको पहलको प्रशंसासमेत गर्न भ्याए ।
काठमाडौं, ९ असोज । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् ।
मंगलबार पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेलाको उदघाटन गर्दै...

