Archive - 2018

बैंक / बित्त

खाडी मुलूकका मुद्राको दर ह्वात्तै बढ्यो (हेर्नुस् सूचि)

असोज ९, काठमाडौं । सोमबारको तुलनामा मंगलबार रियाल, दिराम, रिङ्गेट लगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैंयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैंयाँ...

बांकी पढ्नुहोस्
स्पेशल

पूरै वडाबासीले लिए जाँड–रक्सी नखाने सपथ

पर्वत – महाशिला गाउँपालिका वडा नम्वर ३, बालाकोट जाँडरक्सी नियन्त्रित वडा घोषणा भएको छ । सोमबार एक कार्यक्रमका बीच बालाकोटलाई जाँड–रक्सी र जुवातास नियन्त्रित क्षेत्र घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधि सभा...

बांकी पढ्नुहोस्
खेलकुद

लुका मोडरिकले हात पारे ‘फिफा उत्कृष्ट खेलाडी’ अवार्ड

काठमाडौं, ९ असोज । फिफा उत्कृष्ट खेलाडीको अवार्ड लुका मोडरिकले जितेका छन् । १० वर्षदेखि लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डाको दबदबा रहेको यो अवार्ड यस पटक भने क्रोएसिया तथा रियल मेड्रिडका मिडफिल्डर मोडरिकले तोडेका हुन् ।
यस...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री चिन भ्रमणमा

काठमाडौं, ९ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पहिलो विदेश भ्रमणका लागि चीन भ्रमणमा प्रस्थान गरेका छन् ।
मुख्यमन्त्री गुरुङ मंगलबार बिहान चीन प्रस्थान गरेका हुन् । चीनको हाईनान प्रान्तको साताव्यापी...

बांकी पढ्नुहोस्
समाचार

१२ गतेदेखि दशैको लागि नयाँ नोट बाँड्ने राष्ट्र बैंकको तयारी

काठमाण्डौं, ९ असोज । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि दशैलाई लक्षित गर्दै १३ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट निष्काशन गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग श्रोतका अनुसार ५, १०, २०, ५० र १०० दरका नोट १३ अर्ब...

बांकी पढ्नुहोस्
समाचार

भूकम्पबाट भत्किएका विद्यालयको पुनर्निर्माण गर्न एक खर्ब ३० अर्ब रुपैयाँ आवश्यकता

काठमाडौं ९ असोज । भूकम्पबाट भत्किएका विद्यालयको पुनर्निर्माणमा बजेट अभाव भएको छ । बजेट पर्याप्त नहुँदा निर्माण प्रभावित भएको छ । विद्यार्थीहरू भत्किएका संरचनामुनि पढ्न बाध्य छन् ।
भत्किएका सबै विद्यालय निर्माणका लागि एक...

बांकी पढ्नुहोस्
समाज

३ किलो अवैध सुनसहित दुई युवक पक्राउ

काठमाडौं, ९ असोज । प्रहरीले तीन किलोग्राम अवैध सुनसहित दुईजनालाई राजधानीबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले तीन पिप्ले र टोखा सडकमा निगरानी गरेर सोमबार साँझ मोटरसाइकलमा सवार दुईजनाबाट १२...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

अन्य मुलुकका नेतालाई वलीले दिन चाहे यस्तो सन्देश

न्यूयोर्क,९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले प्रधानमन्त्रीले लोकतन्त्रतर्फको अविचलित निष्ठा तथा प्राथमिकता, आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपाली जनताको रचनात्मक...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य विमाको दायित्व सरकारले व्यहोर्छ : मन्त्री खतिवडा

बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण :विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ औं सम्मेलन आजदेखि यहाँ शुरु भएको छ ।
दुईदिसम्म सञ्चालन हुने उक्त सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

निर्मला हत्या प्रकरण : छानविन प्रतिवेदन सुटुक्क गृहमन्त्रालयमा

काठमाडौं, ९ असोज । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले मंगलबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको...

बांकी पढ्नुहोस्