Archive - 2018

राजनीति • समाचार

निर्मलाका हत्यारालाई हरहालतमा दण्डित गर्छु : गृहमन्त्री थापा

काठमाडौँ, ११ असोज । गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कार्वाहीको दायराभित्र ल्याइने बताएका छन् ।
उनले भने, “म यसमा विश्वस्त रहन...

बांकी पढ्नुहोस्
समाचार • समाज

राष्ट्रिय परिचयपत्र वितरणको कार्य अन्तिम चरणमा

काठमाडौं, ११ असोज । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले एक महिनाभित्र राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने तयारी गरिएको जनाएको छ ।
नागरिकको व्यक्तिगत विवरणलाई सुरक्षित रूपमा भण्डारण...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

नेपाल र माडागास्कारबीच कुटनीतिक सम्बन्ध स्थापना

न्यूयोर्क, ११ असोज । नेपाल र माडागास्करले आज औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेका छन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले यससम्बन्धी एक...

बांकी पढ्नुहोस्
समाचार • स्पेशल

फेसबुकको मूख्यालय पुगे डा. बाबुराम भट्टराई

काठमाडौं, ११ असोज । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइ फेसबुकको हेडक्वार्टर पुगेका छन् ।
बुधबार भट्टराईले फेसबुकको हेडक्वार्टरमा पुगेर सबैलाई नमस्कार भन्दै अभिवादन गरेका छन् । उनले...

बांकी पढ्नुहोस्
समाचार • समाज

लुटेरा नातिको कुटाइबाट हजुरआमा गम्भिर घाइते

अछामको साँफेबगर नगरपालिका – ८ का एकजनाले हजुरआमालाई फलामको रडले हिर्काएर घाइते बनाएका छन् । साँफेनगरपालिका चण्डिकाकी ९० वर्षीया जसु भुललाई उनकै नातीले १५ वर्षीय राजन भुलले वृद्ध भत्ता लुट्नका लागि फलामको रडले टाउकोमा...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

मेरो देश डुब्न लाग्यो : माधव नेपाल

‘मेरा देश डुब्न लाग्यो किनारा लगाइदेऊ
कोही छौं कि माझी किनारा लगाइदेऊ’
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको अन्तिम बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले निकै भावुक सम्बोधन गरेका छन् ।
उनले...

बांकी पढ्नुहोस्
पर्यटन • समाचार

विदेशी पर्यटकका लागि खुशीको खबर, ‘हान’ ले गर्‍यो यस्तो व्यवस्था

काठमाडौं, ११ असोज । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल ‘हान’ ले विदेशी पर्यटकलाई सबै सदस्य होटलमा खानामा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । आज बिहीबार विश्व पर्यटन दिवसका अवसरमा नेपाल आइपुगेका विदेशी...

बांकी पढ्नुहोस्
समाचार • संस्कृति

जाँड खानकै लागि नेवारी महिलाहरुको यस्तो भिड

काठमाडौं, ११ असोज । बुधबार राति बसन्तपुरमा इन्द्रजात्राको छैठौं दिन श्वेत भैरवको मुखमा राखिएको पाइपबाट बगेको जाँड प्रसादको रुपमा महिलाहरुले मात्र ग्रहण गरेका छन् । महिलाहरुले मात्रै ग्रहण गर्ने चलनअनुसार महिलाहरुले जाँड...

बांकी पढ्नुहोस्
खेलकुद • समाचार

रोनाल्डो आवद्ध युभेन्टसको सानदार जीत

इटलीयन फुटबल प्रतियोगिता सिरी ‘ए’ मा युभेन्टसका विजयी यात्रा कायम रहेको छ । गयराती भएको खेलमा पनि स्टार खेलाडी रोनाल्डोको टिम युभेन्टस विजयी भएको छ । लिगमा युभेन्टसको यो लगातार छैटौं जित हो ।
खेलको ११ औं मिनेटमै पाउलो...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

‘अन्य विशेष काम’ का लागि पनि रातो पासपोर्ट

काठमाडौं, ११ असोज । कूटनीतिक राहदानी (रातो पासपोर्ट) वाहक व्यक्तिले अब सरकारी कामको सिलसिलासँगै ‘अन्य विशेषकाम’ का लागि पनि राहदानी प्रयोग गर्न पाउने भएका छन् ।
राहदानी उैन संशोधन गर्न बनेको विधेयकमार्फत् संसद्को...

बांकी पढ्नुहोस्