न्यूयोर्क, १२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका छन् ।
उनले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित...
Archive - 2018
बलेवा, १२ असोज । विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकारको समय शुरु भएको छ । हरेक वर्ष दुई याममा शिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो यामको शिकार गर्न खुला भएको हो ।
पहिलो समय (असोज–मङ्सिर) का...
गोरखा १२ असोज । ४ वर्षअघि नै बन्द बन्द गोरखकाली रबर उद्योग सञ्चालन गर्न प्रदेश सरकारले चासो देखाएको छ । देशकै १ मात्र रबर उद्योग सञ्चालनका लागि सरकारले चासो देखाएको हो ।
गोरखा नगरपालिका १४ मझुवा देउरालीस्थित गोरखकाली रबर...
पपुवा न्यूगिनी, १२ असोज । माइक्रोनेसिया द्धीपमा अवतरणमा रहेको विमान रनवे छाडेर समुद्रमा पुगेको छ । प्रसान्त महासागरको तटियक्षेत्रमा रहेको चुक अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार उक्त दुर्घटना भएको हो ।
विमानमा चालकदलका...
काठमाडौं १२ असोज । संयुक्त राष्ट्र सङ्घको ७३ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले भित्र सम्बोधन गर्दै गर्दा राष्ट्र सङ्घ भवन बाहिर त्यहाँ रहेका नेपालीले विरोध प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्रीको सम्बोधनको पालो...
पोखरा, १२ असोज । सात तालको बगैँचा शहर लेखनाथको विश्व रामसार सूचीमा सूचीकृत रुपातालको संरक्षण र विकासका लागि एकीकृत रुपाताल संरक्षण विकास परियोजनाले काम थालेको छ ।
कास्कीको रुपाकोट, हंसपुरको सिरान र माझठाना (साविक लेखनाथ...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउनुपर्ने घोषणा गरेपछि गृहकार्य शुरु भएको हो।
शर्माले भने, “हामीले लिग हुने दुवै मैदानमा सिसी क्यामेरा राख्नेछौँ, यस्तै अर्को क्यामेरा पनि हुनेछ, म्याच फिक्सिङ भए फिफा र एएफसीको नियमअनुसार कारवाही गर्छौँ ।”
काठमाडौं, असोज । सरकारले ३९ औं विश्व पर्यटन दिवस मनाई रहँदा पर्यटन क्षेत्रका श्रमिकहरुले भने पर्यटन क्षेत्र नै ठप्प पारिदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । यूनिट्राभ र अखिल नेपाल पर्यटन मजदुर संघले अन्नपूर्ण तथा मनास्लु...
काठमाडौं, असोज । विश्व पर्यटन दिवसको अवसरमा आज ठमेलमा सडक महोत्सव आयोजना गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अगुवाइमा ठमेल पर्यटन विकास परिषद्ले पहिलो पटक सांस्कृतिक सडक महोत्सव आयोजना गरेको हो...

