काठमाडौं १४ असोज । हामीले दैनिक खाने खानामा भिटामिन ‘बी’ हुनु अति आवश्यक छ । भिटामिन ‘बी’ पानीमा घुलनशील भिटामिन हो । यसको कमीबाट शरीरमा अनेक रोग लाग्छन् । अनुसन्धानकर्ताहरुले भिटामिन ‘बी’का थुप्रै प्रकारको खोजी गरिसकेका...
Archive - 2018
काठमाडौं १४ असोज । सामसङ नेपालले चाडपर्वको उपलक्ष्यमा आकर्षक योजना प्रस्तुत गरेको छ । दशैंको अवसरमा ग्राहकहरुले सामसङका कन्जुमर इलेक्ट्रोनिक्स उत्पादनहरुको खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
‘बडा दशैंको बडा...
काठमाडौं,१४ असोज प्रमुख प्रतिपक्ष दल काँग्रेसको ‘छाया सरकार’ बनाउने घोषणा अलपत्र परेको छ । गत फागुन ३ गते तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बाम सरकार गठन भएलगत्तै निर्वाचित सरकारलाई निगरानी गर्न प्रमुख...
काठमाडौं, १४ असोज । पशुपति क्षेत्रभित्र दुईवटा सफा टयाम्पो सञ्चालनमा ल्याइएको छ । वृद्ध तथा अशक्त भक्तजनलाई निः शुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्रभित्र २ वटा वातावरण मैंत्री सफा टयाम्पो सञ्चालनमा ल्याइएको हो...
बेनी १४ असोज । म्याग्दीको नारच्याङमा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण स्थानीयबासीको अवरोधका कारण शनिबारदेखि ठप्प भएको छ । रोबस्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको सुरुङको...
चितवन, १४ असोज । जिल्ला प्रहरी कार्यालयले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा तथा लागूऔषध नियन्त्रण र सामुदायिक सुरक्षासम्बन्धी विशेष सचेतना अभियान शुरु गरेको छ । जिल्लाका विद्यालयमा कक्षा ८ देखि १२ सम्म पढ्ने...
पालु, १४ असोज । इन्डोनेसियाको तटीय शहर पालुमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीले व्यापक क्षति गरेको छ ।
सुलावेसी टापुमा आएको शक्तिशाली भूकम्प र सुनामीका कारण मृत्यु हुनेहरुको...
असोज १३, काठमाडौं । आज विश्व मुटु दिवस ‘मेरो मुटु, तिम्रो मुटु’ भन्ने मुल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरेर मुटु दिवस मनाइदै छ ।
विश्वमा एक वर्षमा दुई अर्ब मानिसहरुको मुटु रोग वा हृदयघातका कारण ज्यान गएको छ । मुटु रोगबाट...
आफ्नै दलका बरिष्ठ नेता माधवकुमार नेपाल आफैले संसद बैठकमा बिपक्षी भन्दा चर्को आलोचना गर्नुभयो । त्यस्को भोलिपल्ट नेपालले म गुट बनाउँदिन भन्ने आफ्नै घोषणाबाट पछि हटेर गुट भेला गर्नुभयो ।
काठमाडौँ, १४ असोज । नेपाली काङ्ग्रेसको विधान संशोधन मस्यौदा तयारीका क्रममा सभापतिका अधिकार बढाउने वा यथावत राख्ने भन्नेमा बहस शुरु भएको छ ।
काङ्ग्रेसमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पालासम्म एकल नेतृत्वको अभ्यास...

