काठमाडौं, १५ असोज । सरकार सञ्चालन र पार्टी प्रदेश कमिटी गठनमा आफ्नो पक्षलाई बेवास्था गरिएको भन्दै असन्तुष्ट बनेका नेकपा नेता माधवकुमार नेपाललाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंगापुरबाट फोन गरेका छन् । प्रचण्ड पत्नी...
Archive - 2018
सान होजे, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले प्रधानमन्त्री तथा उहाँको नेतृत्वमा आएको नेपाली प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गरेकोे रात्रिभोजमा सहभागी भए...
रुकुम पश्चिम, १५ असोज । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ स्थित ठूली भेरी नदीमा चार दिन अगाडि फेला परेको एक महिलाको शवको अझैसम्म पहिचान हुनसकेको छैन ।
वडा नं ११ को रिठा भन्ने ठाउँमा गत असोज १२ गते अन्दाजी ३५/३६ वर्षकी...
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजारभन्दा बढी वेबसाइटलाई बन्द गराएको छ।
दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र समाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने...
“अग्रजका अनुभवबाट छोरानाति पुस्ताले पनि शिक्षा ग्रहण गर्न सक्दछन् । त्यसैले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक हुन् भन्ने कुरा हामीले कहिल्यै भुल्नु हुँदैन” प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
काठमाडौः गृहमन्त्री रामबहादुर थापाले सरकारले राम्रो काम गरिरहेकाले नै आफूलाई विभिन्न शक्तिहरूले घेराबन्दी गरेको बताएका छन् ।
गृहमन्त्री थापाले राम्रो काम गर्दा आफू आलोचित भएको बताएका हुन् । गृहमन्त्री थापाले भने, ‘राम्रो...
नेपालगञ्ज, १४ असोज । नेपालगञ्जका चर्चित सुन व्यापारी परिवारका पाँच जना सदस्यको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा बाँके प्रहरीले १३ वर्षपछि एक जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज सदरलाइनको न्यू दीप ज्वैलर्सका सञ्चालकहरु...
बलेवा, १४ असोज । बागलुङ र पर्वत दुई जिल्ला जोड्ने गरी नेपालकै लामो पुल निर्माणका लागि अध्ययन शुरु भएको छ ।
बागलुङ नगरपालिका–१ रामरेखा र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने गरी कालिगण्डकीमाथि आकाशे पुल निर्माणका लागि अध्ययन...
काठमाडौँ, १४ असोज । सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक विकासलाई माथि उठाउने...
भीमदत्तनगर, १४ असोज । केही साताअघि निरन्तर कटान गरेर जोगबुढा नदी बस्ती छेउमै पुगेपछि कञ्चनपुरको महाकाली नगरपालिका–१० कुतियाकवरका बासिन्दा त्रसित बने । नेपाल–भारत सीमासँगै जोडिएको यहाँका बासिन्दा जोगबुढा नदीमा आउने बाढीले...

