काठमाडौं १४, असोज । संसारको सबैभन्दा ठूलो सामाजिक सञ्जाल वेवसाईटमध्ये एउटा हो फेसबुक । गत शुक्रबारका दिन फेसबुकका पाँच करोड उपभोक्ताको एकाउन्ट ह्याक भएको समाचार सार्वजनिक भयो । फेसबुकले यसको पुष्टि गरेपछि त्यसरी डाटा लिक क...
Archive - 2018
वाशिङ्टन डिसी, १२ असोज । कुनै बेलाका कट्टर दुश्मन । मार्ने र हान्ने बाहेक केही आउँदैनथ्यो उनीहरुको बीचमा ।
तर शक्ति भन्ने कुरा ठूलो हुँदो रहे छ ।
अहिले अवस्था फेरिएको छ ।
दुनियाँको नक्साबाट उत्तर कोरियालाई मेटाइदिने धम्की दिने...
काठमाडौं, १२ असोज । देशको प्रमुख प्रकाशकीय सचिवालयमा सुरक्षा सतर्कता बढाईएको छ ।
केही साताअघि प्रधाधानमन्त्री तथा मन्त्री परीषद्को कार्यालयभित्रै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष...
डडेल्धुरा, १४ असोज । डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको भित्रीमधेशमा पर्ने पर्शुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय २ युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ...
काठमाडौं ,१४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दक्षिण अमेरिकी मुलुक कोस्टारिका पुगेका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन न्यूयोेर्क पुगेका उनी उतैबाट...
महेन्द्रनगर, १४ असोज । बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एस्पी डिल्लीराज विष्टसहित तीनजनाको डिएन्ए ‘रिपोर्ट नेगेटिभ’ देखिएको छ ।
अनुसन्धानका...
काठमाडौँ, १३ असोज। डडेल्धुरामा नेपाली कांग्रेसको भ्रातृ संस्थाका नेता वीरबहादुर बोहरासहितका व्यक्तिले १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको समाचार सार्वजनिक भएको छ ।
देशैभर बलात्कारका घटना दिनहुँ सार्वजनिक...
काठमाडौँ, १४ असोज । सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. गोविन्द केसीसँग गरेको सहमतिका आधारमा चिकित्सा शिक्षा विधेयक संसद्मा प्रस्ततु गरिएको र छलफलका क्रममा रहेको जनाएको छ ।
चिकित्सा शिक्षाका...
भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एसिड आक्रमणमा परेकी कावासोती डण्डाकी वसन्ती परियारको उपचार खर्च निःशुल्क गर्न निर्देशन दिएकी छिन् । महानगर प्रमुख दाहालको निर्देशनपछि भरतपुर अस्पताल व्यवस्थापनले भरतपुर...
बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
नेता खाँणले दुईतिहाई नजिकको बर्तमान केपी शर्मा ओली नतृत्वको सरकारले भष्ट्राचार...

