काठमाडौ, २३ असोज । दुर्लभ वन्यजन्तु चितुवाको छाला कारोवार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको टोलीले नागढुङगाबाट मंगलवार राति उनीहरुलाई...
Archive - 2018
काठमाडौं, २३ असोज । वामदेव गौतमको सांसद बन्ने सपना त्यति सजिलो नहुने निश्चित भएको छ । सहजै निर्वाचन जितिन्छ भन्ने सोचेका नेता गौतमको प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा आउने भएका छन् ।
नेकपामा...
काठमाडौं, २३ असोज । यस वर्षकै सर्वाधिक प्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को टिकट बुकिङ खुल्ला गरिएको छ । चलचित्र असोज २४ गते घटस्थापनाका दिनबाट प्रदर्शनको तयारीमा छ ।
चलचित्रको प्रदर्शनका लागि एक दिन मात्र बाँकी रहेका बेला...
घोडाघोडी, २३ असोज । कैलालीको बर्दगोरिया गाउँपालिका – २ बर्दगोरियामा ट्र्याक्टर दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्युु भएको छ भने एक घाइते भएका छन् ।
ढुङ्गा बोकेर फल्लेबिसौनाबाट मुडातर्फ आइरहेको से १ त ३९६९ नं को...
लमजुङ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सङ्घीय संरचना अनुसार कर्मचारी व्यवस्थापनलगायत केन्द्र, प्रदेश र स्थानीय तहमा बजेट विनियोजन सम्बन्धी विषयलाई सहज बनाउँदै लगिने...
असोज २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले यस वर्षको दशैं, नेपाल संवत्, दीपावली, छठलगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते शनिबार काठमाडौंको भृकुटीमण्डपमा चियापान गर्ने भएको छ ।
पार्टी एकतापछिको पहिलो चियापानलाई...
असोज २३, सुर्खेत । दैलेखबाट केही साता अघिमात्र सुर्खेत बसाई सरेका फिरन्ते राउटे काठमाडौं हानिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राउटेका मुखिया हरिबहादुर शाहीको नेतृत्वमा ४ जना काठमाडौं हिडेका हुन् । चाडपर्व...
काठमाडौं, २३ असोज नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
वरिष्ठ नेता नेपालले पार्टीले पछिल्लो समयमा गरेका केही निर्णयप्रति असन्तुष्टि सार्वजनिक गर्न...
काठमाडौं, २३ असोज । काठमाडौं क्षेत्र नं. ७ बाट निर्वाचित नेकपाका सांसद रामवीर मानन्धरले पार्टीबाट निर्देशन आउने बित्तिकै राजीनामा दिने बताएका छन् । उनले आफू पार्टीको असल सिपाही भएका कारण पार्टीको निर्देशन आउने बित्तिकै...
चितवन २३, असोज । चाडपर्व नजिकएसँगै जिल्ला प्रशासन कार्यालय चितवन आक्रमक भएको छ । चाडपर्वको समयमा बजारमा हुने मनोमानीलाई कम गर्न प्रशासनले गीतानगर बजारका विभिन्न किराना पसलहरूमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा सत्र किलो...

