काठमाडौं, २४ असोज । अस्थायी तथा सेवा करार सम्झौताबमोजिम कामकाज गरिरहेका जनशक्ति (कर्मचारी) व्यवस्थापन गर्ने सम्बन्धमा गत भदौ ३ गते बसेको बैठकले निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर...
Archive - 2018
काठमाडौं, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने पनि बताएका छन् ।
बुधबार...
रोल्पा, २४ असोज । रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले...
काठमाडौं, २४ असोज । चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट र लन्डनस्थित मेडिकल फर्म मेडोप्याडले पार्किन्सन्स रोग निदानका लागि ‘आर्टिफिशल इन्टेलिजन्सु (एआई) प्रयोग गर्न सहकार्य गरेका छन् ।
यस पद्धतिमा पार्किन्सन्स रोगका लक्षणको...
नयाँ दिल्ली, २४ असोज । भारतको उत्तर प्रदेश राज्यमा बुधबार रेल दुर्घटना हुदाँ त्यसमा सवार छ जनाको मृत्यु भएको छ ।
साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ । उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको पुष्टि गरेका...
रौतहट, २४ असोज । चन्द्रनिगाहपुरका दिदी बहिनीलाई एसिड प्रहार गरेको आरोपमा पक्राउ परेका रौतहट चन्द्रपुर नगरपालिका –६ का रामबाबु पासवानलाई जिल्ला अदालत रौतहटले पुर्पक्षको लागि जेल चलान गर्न आदेश दिएको छ ।
आफनै छिमेकी...
काठमाडौं, २४ असोज । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अवैध वन्यजन्तुको अङ्गप्रत्यङ्ग (आखेटोपहार) बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त...
धाधिङ, २४ असोज । सबैभन्दा बढी किशोरी र बालबालिका यौन हिंसाको शिकार हुने गरेका छन् । जिल्लामा १० वर्षमुनिका बालबालिका १५ प्रतिशत र १८ वर्षमुनिका ४९ प्रतिशत गरी ६४ प्रतिशत बालिका यौन हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको...
काठमाडौं, २४ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ललितपुर ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथुको प्रशंशा गरेका छन् ।
ललितपुर ट्राफिक प्रहरीको नयाँ भवन उद्घाटन गर्दै महानिरीक्षकले अरु सबै प्रहरी...
काठमाडौं, २४ असोज । पूर्व प्रधानमन्त्री नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्वाचित सांसदलाई राजीनामा गराएर चुनावमा हारेकालाई संसदमा लैजाने मनसायले अर्को चुनाव गराउनु लोकतन्त्रको भ्रष्टिकरण रहेको...

