Archive - 2018

राजनीति • समाचार

छठसम्म माग पुरा नभए समर्थन फिर्ता लिन्छौं : नेता कर्ण

काठमाडौं, २५ असोज । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले छठसम्म आफूहरुले भनेअनुसारका माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारेका छन् ।
अहिलेको सरकारले कामभन्दा पनि भाषण बढि गरेको आरोप लगाउँदै...

बांकी पढ्नुहोस्
समाचार • समाज

लागूऔषधसहित दुई जना पक्राउ

बनियानी, झापा, २५ असोज । झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई...

बांकी पढ्नुहोस्
समाचार • समाज

प्रधानमन्त्री अाेलीलाई किरण बिष्टकाे खुल्ला पत्र

काठमाडौं, २५ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको प्रकरणमा दोषी भनिएका किरण विष्टले प्रधानमन्त्रीलाई खुला चिठी लेखेका छन् ।
उक्त घटनामा आफू निर्दोष रहेको र विभिन्न सञ्चारमाध्यममा समाचार...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि • समाचार

अर्बौको लागतमा बन्दैछ नागढुङ्गा सुरुङमार्ग

काठमाडौं, २५ असोज । नागढुङ्गा सुरुङमार्ग बनाउन १५ नेपाली कम्पनी इच्छुक देखिएका छन् । सडक विभागअन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाका अनुसार १५ नेपालीसहित ४२ कम्पनीले सुरुङमार्ग निर्माण गर्न बोलपत्र खरिद गरेका...

बांकी पढ्नुहोस्
बहस

सेतो धर्ती र पहेँलो घाम उपन्यासमाथि समीक्षा

अरु उपन्यासहरुको अवमूल्यन गर्न खोजिएको होइन, समयको अभाव र दृष्टिकोणको मूल्याङ्कनमा यी दुई उपन्यास पर्न आए । सेतो धर्ती र पहेँलो घाम ।

बांकी पढ्नुहोस्
राजनीति

‘हार्ने गरी बामदेवलाई उम्मेदवार बनाउँदैनौं’ : प्रचण्ड

काठमाडौँ, २४ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताएका छन् ।
उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिन्छ...

बांकी पढ्नुहोस्
राजनीति

खानेपानी समस्या सम्बोधन गर्न मन्त्री बीनाको विशेष कार्यदल

काठमाडौं, २४ असोज । खानेपानी मन्त्रालयले देशभरिबाट प्राप्त गरेको खानेपानी सम्बन्धी समस्या तथा गुनासोहरुको सम्बोधन गर्न एक विशेष कार्यदल गठन गरेको छ ।
मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको नेतृत्वमा बुधबार बसेको बैठकले...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि • समाचार

अनलाइनबाटै भर्न सकिन्छ एसईईको परीक्षा फाराम

काठमाडौं, २४ असोज । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ ।
एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न...

बांकी पढ्नुहोस्
राजनीति

निर्मला हत्याबारे अपराध अनुसन्धानका विज्ञसँग छलफल

काठमाडौँ, २४ असोज । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका सन्दर्भमा अपराध अनुसन्धानका विज्ञसँग आज छलफल गरेको छ ।
आयोगले नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि • समाचार

जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली

काठमाडौं, २४ असोज । कुनै देशको पासपोर्ट कति शक्तिशाली छ भनेर मापन गर्न उक्त देशका नागरिक वा पासपोर्टधारीले कति देशमा सहज आवतजावत अनुमति पाउँछन् भन्ने कुरालाई आधार मान्ने गरिन्छ ।
विगत १३ वर्षदेखि विश्वभरका देशको पासपोर्टको...

बांकी पढ्नुहोस्