काठमाडौं, २५ असोज । नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दशैंका लागि खसी, बोका र च्याङग्रा बिक्रीवितरण सुरु गर्ने भएको छ ।
नेपाल खाद्य संस्थान, बागमती अंचल कार्यालयले थापाथली कार्यालय परिसरबाट शुक्रबारदेखि दसैंका लागि खसी...
Archive - 2018
काठमाडौं, २५ असोज । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकाल खाल्डो खन्ने र पुर्नेमै बित्ने अवस्था आएको टिप्पणी गरेका छन् । मेलम्चीको पाइप बिछ्याउँदा शहरमा प्रदुषण बढेको बताउँदै त्यसलाई पुर्दैमा...
काठमाडौं, २५ असोज । अल्ट्रा धावक मीरा राई एसिया सोसाइटीको ‘एसिया गेम चेन्जर अफ द इयर २०१८’ अवार्डबाट सम्मानित भएकी छिन् । उनीसहित एसियाका नौं जना व्यक्ति तथा संस्थालाई न्युयोर्कमा अवार्ड प्रदान गरियो ।
मीरासहित पेप्सीकोका...
काठमाडौं, २५ असोज । नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गर्ने दिन हो । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् ।
ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ...
काठमाडौं, २५ असोज । नेपाल विद्युत प्राधिकरणले सडक विस्तारमा सहयोग गर्ने लक्ष्यसाथ आज पनि कलङ्की–नागढुङ्गा सडकखण्डमा दिनभर नै बत्ती काट्ने भएको छ ।
प्राधिकरणले आज एक सूचनामार्फत सो क्षेत्रमा बिहान १० देखि साँझ १७ बजेसम्म...
काठमाडौं, २५ असोज । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ ।
सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको हो । सञ्चार तथा सूचना...
काठमाडौं, २५ असोज । मानव शरीरको संवेदनशील अङ्गका रुपमा रहेको आँखाको सुरक्षा गर्न सके दृष्टिविहीन हुनबाट बच्न सकिने नेत्र विशेषज्ञहरुले बताएका छन् ।
आँखा रोग विशेषज्ञका अनुसार पाँच कारणबाट अन्धोपना हुने गर्दछ । भरतपुर आँखा...
काठमाडौं, २५ असोज । साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ ।
सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन् । अनलाइन टिकटिङ...
काठमाडौं, २५ असोज । विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।
विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी...
काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तीर्थयात्रामा निस्किएका छन् । पत्नी सवितासहित उनी तीर्थयात्रामा निस्किएका हुन् ।
असोज २३ गते मुस्ताङको कागबेनीबाट शुरु भएको पौडेलको तीर्थयात्रा कात्तिक १०...

