Archive - 2018

समाचार

एक कक्षामा भर्ना भए सुन तस्कर छिरिङ वाङ्गेल

काठमाडौँ, २३ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३८ सय किलो सुन तस्करीका अभियुक्त डा. डेबिटर भनिने ४० वर्षका छिरिङ वाङ्गेल घले एक कक्षामा भर्ना भएका छन् । उनी केन्द्रीय कारागार जगन्नाथ देवलको कैदीबन्दी...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

यसरी सुरु हुँदैछ मेलम्चीपछिको ठूलो खानेपानी आयोजना

२२ असोज, काठमाडौं । खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी संस्थानको सक्रियतामा जापनिज नियोग जाइकाले पोखराको मादी खोलालाई पूर्ण प्रशोधन गरी खानेपानी वितरण गर्न टेण्डर आह्वान गर्दैछ ।
खानेपानी मन्त्री बिना मगरको...

बांकी पढ्नुहोस्
समाचार • समाज

चलचित्र सङ्घका अध्यक्ष बोगटीको निधन

काठमाडौं, २३ असोज । घर नजिकैको विद्युत पोल ढल्दा ट्रान्सफर्मरले किच्दा मंगलबार चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ ।
गम्भिर घाइते उनको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कलाकार बोगटी...

बांकी पढ्नुहोस्
समाचार • समाज

जीर्ण बन्दैछ बैतडी-दार्चुला जोड्ने पुल

बैतडी, २३ असोज । बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमा हरेको पक्की पुल जीर्ण बन्दै गएको छ । आर्थिक वर्ष २०५९/६० मा निर्माण गरिएको सो पुलले बैतडीलाई दार्चुलासँग जोडेको छ ।
दार्चुला–बैतडी सडक खण्डमा पर्ने सो पुल जीर्ण अवस्थामा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय • समाचार

अस्ट्रेलियामा आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने

सिड्नी, २३ असोज । अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ ।
बिशाल अस्ट्रेलियाको बस्ती...

बांकी पढ्नुहोस्
पर्यटन • समाचार

नेपाल एयरलाइन्सले सुरु गर्यो विद्यार्थी लक्षित उडान

त्रिपुराकोट, डोल्पा, २३ असोज । डोल्पाबाट निर्वाचित सांसद तथा सङ्घीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको पहलमा नेपाल एयरलाइन्सले डोल्पाली विद्यार्थी बोक्न शुरु गरेको छ ।
प्रत्येक वर्ष दशैँमा घर जानका लागि हवाई...

बांकी पढ्नुहोस्
विश्व • समाचार

यस्तो छ बस चलाउने बाँदर

कर्णाटक, २३ असोज । बाँदरले बस चलाएको खबर सुन्नु भएको छ ? सुनेपनि नदेखुन्जेल जोकोहीलाई पत्याउन गाह्रै पर्छ । तर पछिल्लो समय भारतको कर्णाटकमा बाँदरले बस चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
कर्णाटक राज्यको दक्षिण...

बांकी पढ्नुहोस्
राजनीति

गुणस्तरीय शिक्षा प्रदान गर्न रेणु दाहालको निर्देशन

चितवन, २३ असोज । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्रिय भएर लाग्न निर्देशन दिएकी छन् ।
भरतपुर महानगरपालिका शैक्षिक महाशाखाले आयोजना गरेको...

बांकी पढ्नुहोस्
समाचार • समाज

हनुमानघाटमा सोह्र श्राद्ध गर्नेको घुइँचो

भक्तपुर, २३ असोज । भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा मंगलबार सोह्र श्राद्ध गर्नेको घुइँचो लागेको छ । आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म गरिने श्राद्धको अन्तिम दिन पितृपक्षको अवसरमा दिवंगत भएका आफन्तलाई पिण्डदान...

बांकी पढ्नुहोस्
समाचार • समाज

भूकम्पपीडितले राहत पाएनन्

स्याङ्जा, २३ असोज । भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् ।
वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो किस्तासमेत नपाएको बताउँछन् । “घर भत्कियो, छाप्रो...

बांकी पढ्नुहोस्