Archive - 2018

समाचार • समाज

थाल ठटाएर सरकार विरुद्ध प्रदर्शन

काठमाडौं, २२ असोज । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै काठमाडौंमा थाल ठटाएर सरकार विरुद्ध प्रर्दशन गरिएको छ ।
युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी...

बांकी पढ्नुहोस्
समाचार • समाज

काभ्रेकाे लिफ्टिङ प्रविधि, स्थानीयले गरे मन्त्री बीनाको प्रशंसा

काभ्रेपलाञ्चोक, २२ असोज । मण्डन देउपुर नगरपालिका–११ तार्केन्टारका बासिन्दाले करीब १०० मिटर तलको इनारबाट पानी घरघरमा आउला भनेर सोचेका थिएनन् । प्रविधिका कारण नसोचेको काम सफल भएपछि तार्केन्टारका बासिन्दा निकै खुशी छन्...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय • समाचार

लिबियाको मन्त्रीमण्डलमा हेरफेर

त्रिपोली, २२ असोज । संयुक्त राष्ट्रसङ्घको समर्थन रहेका लिबियाका प्रधानमन्त्री फायेज सेराजले आइतबार आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् । मन्त्रिमण्डलमा तीन जना नयाँ मन्त्री थप गरिएका छन् ।
मन्त्रिपरिषदमा गृह, उद्योग र...

बांकी पढ्नुहोस्
बैंक / बित्त • समाचार

नेपालबाट बाहिरिने रेमिट्यान्स बढ्यो

काठमाडौं, २२ असोज । नेपालले औपचारिक माध्यमबाट भित्र्याउने रेमिट्यान्स बढेर वार्षिक ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगिरहेका बेला यहाँबाट बाहिरिने रेमिट्यान्स पनि बढेर ३ खर्ब ३७ अर्ब १० करोड रुपैया नाघेको छ ।
विश्व बैकद्वारा हालै...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट • समाज

नेपाली बजार छोडेर भारतीय बजार धाउँछन् नेपाली उपभोक्ता

नेपागञ्ज, बाँके २२ असोज । दशैंमा मात्रै होइन यहाँका बासिन्दा किनमेलका लागि सधैंभरी रुपैडिहा जाने गर्छन् । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन ।
यहाँका व्यापारी भने झिँगा धपाएर बस्नुपर्छ । नेपालगञ्ज...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

विद्यार्थीलाई कक्षा कोठामा होइन खेतबारीमा लगेर पढाउनु पर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्ष जनशक्ति उत्पादनको लागि विद्यार्थीलाई खेतबारीमा लगेर पढाउनु पर्ने बताएका छन् ।
कक्षा कोठाको पढाईले मात्र दक्ष जनशक्ति उत्पादन नभएको भन्दै प्रधानमन्त्रीले अब...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय • समाचार

इरानमा सात जनाको मृत्यु

काठमाडौं, २२ असोज । इरानको उत्तरी र उत्तरपश्चिमी क्षेत्रमा विगत दुई दिनदेखि भारी वर्षा हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ ।
समाचार संस्था इस्नाले यसको जानकारी दिएको छ । तीन राज्य माजानदारान, गिलान र गोलेस्तानमा भएको भारी...

बांकी पढ्नुहोस्
समाचार

आन्दोलनरत शिक्षकलाई वार्तामा आउन सरकारको आह्वान

काठमाडौं, २२ असोज । सरकारले आन्दोलनरत राहत शिक्षकलाई आन्दोलन स्थगन गरी वार्ताका लागि आह्वान गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहसचिव तथा वार्ता टोलीका संयोजक सूर्यप्रसाद गौतमले आज विज्ञप्ति जारी गरी राहत...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

विना निष्कर्ष सकियो नेकपाको सचिवालय बैठक

काठमाडौं, २२ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक विना निष्कर्ष सकिएको छ । पार्टी भित्रको विवाद तथा एकता प्रक्रिया टुंगो लगाउन बसेको बैठक नेताहरुको विदेश भ्रमणलगायतका सामान्य विषयमा छलफल गरी बुधबार बिहान ८...

बांकी पढ्नुहोस्
विजनेस • समाचार

निजी कम्पनीले छाप्ने भयो स्मार्ट लाइसेन्स

काठमाडौ, २२ असोज । सरकारले सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने...

बांकी पढ्नुहोस्