Archive - 2018

समाचार • समाज

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनः छानविन गर्न सरकारलाई निर्देशन

काठमाडौं, २२ असोज । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ ।
कञ्चनपुर पुगेर...

बांकी पढ्नुहोस्
समाचार • समाज

पशुबलि राेक्न अभियान, शाकाहारी दशैं मनाउन अपील

काठमाडौं, २२ असोज । बडादशैँका बेला शक्तिपीठमा हुने पशुबलि रोक्न ७७ वटै जिल्लामा अभियान शुरु गरिएको छ ।
नवजीवन परोपकार सामाज, मानव कल्याण समाज, बौद्ध निङमा सङ्घ, श्रीकृष्ण प्रणामी युवा परिषद्, अहिंसाप्रेमी शाकाहारी समाजलगायत...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

स्याट्ट रुमाल-अण्डा देखाउने जादुगर हाेइनाैं : प्रधानमन्त्री अाेली

काठमाडौं, २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको सरकार र आफू जादुगर नभएको बताएका छन् । काठमाडौंमा आइतबार पत्रकार शुभशंकर कडेलको पुस्तक अवतरणको विमोचन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले विकासको काम जादु गरे जस्तो...

बांकी पढ्नुहोस्
समाचार • समाज

निर्मला हत्या प्रकरण : यस कारण निलम्बनमा परे दुई प्रहरी

काठमाडौं, २२ असोज । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना अनुसन्धानमा लापर्वाही गरेको भन्दै थप दुई प्रहरी निलम्बनमा परेका छन् ।
समितिको प्रतिवेदनका आधारमा दुई जनालाई निलम्बन गरिएको नेपाल प्रहरीका...

बांकी पढ्नुहोस्
समाचार • समाज

यतिको जहाजमा स्याल ठोक्कियो

काठमाडौं, २२ असोज । नेपालगन्ज विमानस्थलमा यति एयरलाइन्सको विमानमा स्याल ठोक्किएको छ । विमानको बायाँ भागमा स्याल ठोक्किँदा सामान्य क्षति पुगेको छ ।
काठमाडौंबाट नेपालगन्जको लागि उडेको यति एयरको ‘नाइन एन एएमएम’ कल साइनको...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

नेकपाको सचिवालय बैठक सुरु, यी विषयमा हुँदैछ छलफल

काठमाडौं, २२ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष ओली र प्रचण्डको व्यस्तताले गर्दा स्थिगीत बैठक आज बिहान ८ बजेदेखि सुरु भएको हो ।
बैठकले पार्टी एकीकरणका बाँकी रहेका कार्यभार तथा...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

यी हुन् गण्डकी प्रदेशका तीन प्राथमिकता 

पोखरा, २१ असोज । गण्डकी प्रदेशले प्रदेशको विकासका लागि पर्यटन, जलस्रोत, कृषि लगायतका विषयलाई प्राथमिकता दिने भएको छ ।
संसदीय पत्रकार मञ्च गण्डकीद्वारा आज यहाँ आयोजित साझत्कारमा प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा...

बांकी पढ्नुहोस्
राजनीति • समाचार • समाज

यस्तो छ निर्मला पन्तको हत्या छानविन प्रतिवेदन (पूर्णपाठ)

२१ असोज, काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ ।
कारागार व्यवस्थापन विभागका प्रमुख सह-सचिव हरिप्रसाद मैनाली नेतृत्वमा गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

चौतारा नगरपालिकाको बजार अनुगमन, व्यवसायीलाई चार बुंदे निर्देशन

काठमाडौं, २१ असोज । सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिकाले नगर क्षेत्रभित्रका उद्योग तथा पसलहरुमा छापा हानेको छ । नगर उपप्रमूख जानुका पराजुलीको नेतृत्वमा खटिएको टोलीले बजार अनुगमन गरेको हो ।
नगरपालिकाले बजार...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

चिनीको अभावको हल्ला निराधार हो : अर्थमन्त्री यादव

काठमाडौं, २१ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैँको मुखमा बजारमा चिनीको अभाव नभएको प्रस्ट पारेका छन् ।
काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री यादवले भने, “बजारमा चिनीको अभाव छ भन्ने हल्ला...

बांकी पढ्नुहोस्