Archive - 2018

स्पेशल

जुर्मुराए महानिरीक्षक, यस्तो छ खनालको योजना

काठमाडौं, २१ असोज । आइतबार प्रहरी महानिरिक्षक (आइजी) सर्वेन्द्र खनालले एउटा कार्यक्रममा ‘संगठनका दुई चार जनाका कारण प्रहरीको शिर निहुरिने वातावरण नहुने र त्यस्ता किराहरू फ्याँकेर देखाउने’ बताए । त्यसको पूर्वसन्ध्यामा...

बांकी पढ्नुहोस्
राजनीति

यी हुन् मन्त्रीपरिषदका तीन निर्णय

काठमाडौँ, २१ असोज । सरकारले श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक कम्तिमा २५ प्रतिशतले वृद्धि गर्ने गरि न्युनतम पारिश्रमिक निर्धारण गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

प्रतिष्ठानको कुलपतिमा उप्रेती नियुक्त

काठमाडौं, २१ असोज । प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीले डा.गंगाप्रसाद उप्रेतीलाई आगामी चार बर्षका...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

घेराबन्दीका बीच सरकारले धेरै राम्रो काम गरेको छ : देव गुरुङ

काठमाडौं, २१ असोज । सत्तारुढ नेकपाका संसदीय दलका प्रमूख सचेतक एवं स्थायी समिति सदस्य देव प्रसाद गुरुङले सरकारले सक्ने जति राम्रो गरेको दावी गरेका छन् ।
लमजुङ काठमाडौं सम्पर्क मञ्चले राजधानीमा आयोजना गरेको दशैं, तिहार, छठ...

बांकी पढ्नुहोस्
पर्यटन • समाचार

सत्खलुवा तालमा पर्यटकको घुइँचो

बाँके, नेपालगञ्ज, २१ असोज । बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेशद्वारसँगै लोप हुने अवस्थामा पुगेकोे रातो सत्खलुवा तालमा कमलको फूल हेर्न आउने पर्यटकको घुुइँचो लाग्न थालेको छ ।
उक्त निकुञ्जका संरक्षण प्रमुख अशोक भण्डारीका...

बांकी पढ्नुहोस्
बहस

प्रचण्डको भारत र चीन भ्रमण किन ?

प्रचण्डको भारत भ्रमण नितान्त आर्थिक एजेण्डामा केन्द्रित थियो । उनले पूर्वाधार विकासका लागि वैदेशिक लगानी, ठूला आयोजनाहरु सञ्चालन र विगतमा भएका सहमतिको शिघ्र कार्यान्यवनका लागि नै भारत भ्रमण गरेका थिए ।

बांकी पढ्नुहोस्
समाज

कसरी भयो त्रिभूवन विश्वविद्यालयको उत्तर पुस्तिका गायव ?

सिन्धुली, २१ असोज । त्रिभूवन विश्व विद्यालयको गम्भीर लापर्वाहीका कारण सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उत्तर पस्तिका नै गायब भएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् ।
नतिजा सार्वजनिक गर्ने बेलामा त्रिविविले ६९...

बांकी पढ्नुहोस्
समाज

चेम्बरको रक्तदानमा पचास युनिट रगत सङ्कलन

काठमाडौं, २१ असोज । महिला चेम्बर अफ कमर्सले शनिबार काठमाडौँको बसन्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । महिला चेम्बर अन्तर्गतको ब्यापार र स्वास्थ्य समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
विशेषगरि चाडपर्वको...

बांकी पढ्नुहोस्
पर्यटन

चन्द्रगिरि हिल्सले पायो उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार

काठमाडौं, २१ असोज । नेपालको चन्द्रागिरि हिल्स लिमिटेडलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको एक विशेष कार्यक्रममा उक्त लिमिटेडलाई...

बांकी पढ्नुहोस्
समाचार • समाज

संगठन बद्नाम गर्ने धमिरा प्रहरी फालेरै छोड्छु : आइजिपी खनाल

काठमाडौं, २१ असोज । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनलाई अब थप लान्छित हुने अवस्था नआउने दाबी गरेका छन् ।
केही समययता प्रहरी प्रमुखको चौतर्फी विरोध हुन थालेपछि नेपाल प्रहरीका महानिरीक्षक संगठन...

बांकी पढ्नुहोस्