Archive - 2018

राजनीति

संविधानभन्दा ठूलो शक्ति अरु छैन : पूर्वसभामुख नेम्वाङ

ललितपुर, २१ असोज । पूर्वसभामुख एवं नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले देशमा संविधान भन्दा ठूलो शक्ति नभएको बताएका छन् ।
आइतबार संसदीय मामिला पत्रकारितासम्बन्धि संघ स्तरीय अन्तरक्रिया...

बांकी पढ्नुहोस्
समाचार • समाज

आजबाट नयाँ नोट, यी हुन् साट्न पाइने ठाउँँ

काठमाडौं, २१ असोज । नेपालीहरुको चाड वडादशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले आजबाट असोज २९ सम्मका लागि नयाँ नोट सटही थालेको हो ।
सर्वसाधारणले नयाँ नोट २९ गतेसम्म साट्न पाउने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी...

बांकी पढ्नुहोस्
समाचार • समाज

कालिकोटमा बस दुर्घटना

कालिकोट, २१ असोज । कालिकोटको नाग्मबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस ब्रेकफेल भएर कर्णाली राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका ५ को राँचुलीमा दुर्घटना हुँदा चालकसहित ७ जना गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

नेपालको मौलिक अवस्था गुम्न लाग्यो : राष्ट्रपति भण्डारी

काठमाडौं, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने बताएकी छिन् ।
एकीकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय • समाचार

हैटीमा भूकम्प

मेक्सिको सिटी, २१ असोज । हैटीमा शनिबार राति गएको ५.९ म्याग्नीच्यूडको भूकम्पका कारण १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
एकजना सरकारी प्रवक्ताले भूकम्प आएलगत्तै आपतकालीन उद्धार टोली खटाइएको जानकारी दिएका...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज

काठमाडौं, २१ असोज । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।पार्टीको संशोधित विधान, नेपाल विद्यार्थी संघको विधानलगायत विषयमा छलफल...

बांकी पढ्नुहोस्
समाचार • समाज

पूर्वप्रहरी महानिरीक्षक खरेलको ‘आत्मकथा’ विमोचन

काठमाडौँ, २० असोज । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलको ‘आत्माकथा’ विमोचन गरिएको छ ।
प्रहरी सङ्गठनमा तीनदशक काम गरेका खरेलले सङ्गठनमा काम गर्दा भोगेका सुख, दुःखका क्षणलाई समेटेर तयार पारेको पुस्तकको आज...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

‘ठूला नदी र हिमनदीबाट ठूला आयोजना सञ्चालन गर्छौं’ : मन्त्री बीना मगर

चितवन २० असोज । खानेपानी मन्त्री बिना मगरले केही ठूला नदीहरुको पानी पूर्ण प्रशोधन गरी आपूर्ति गर्ने उद्देश्यले गौरवका आयोजनाहरु सञ्चालन गर्ने तयारी भइरहेको बताएकी छन् ।
पूर्वी चितवनको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता...

बांकी पढ्नुहोस्
समाज

अस्ताए युवा नेता भुसाल

पर्वत । नेकपा (क्रान्तिकारी माओवादी) का पर्वत जिल्ला सेक्रेटरी कुश्माखर भुसाल ‘आशिष’को शनिबार बिहान असामयिक निधन भएको छ । पारिवारिक स्रोतका अनुसार निमोनियाका कारण उनको ४१ वर्षको उमेरमै निधन भएको हो ।
लामो समयदेखि कम्युनिष्ट...

बांकी पढ्नुहोस्
पर्यटन

लुक्लामा एकै दिन नेपाल एयरलाइन्सका चार उडान

काठमाडौँ, २० असोज । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा सेवा विस्तारलाई तीव्रता दिएको छ । व्यावसायिक सम्भावना बोकेका गन्तव्यमा उडान भर्ने योजनाका साथ निगमले आन्तरिक उडानलाई प्रभावकारी बनाउन लागेको हो...

बांकी पढ्नुहोस्