Archive - 2018

अन्तर्राष्ट्रिय

डेनिस मुकवेजे र इराककी नाडिया मुरादलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं १९ असोज । यस वर्षको नोबेल शान्ति पुरस्कारले कंगोका फिजिसियन डेनिस मुकवेजे र इराककी नाडिया मुरादलाई सम्मान गरिएको छ ।
शुक्रबार ‘द नरवेजियन नोबेल कमिटी’ ले युद्ध र उदेश्य मूलक द्वन्द्वमा यौनजन्य हिंसा अन्त्यको लागि...

बांकी पढ्नुहोस्
समाचार • समाज

भद्रपुर भन्सार ठप्प

बनियानी, १९ असोज । व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सार तीनदिनदेखि ठप्प छ ।
गत सोमबार, राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो । सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

यस्तो छ नेकपाको पार्टी एकता अभियान

बुटवल, १९ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ ले प्रदेश तथा जिल्ला मातहतसम्म पार्टी एकता अभियान सार्वजनिक गरेको छ ।
नेकपा प्रदेश ५ को पहिलो बैठकले २० दिनभित्र कार्यसम्पादन गर्ने गरी जिल्लागत रुपमा पार्टी एकता...

बांकी पढ्नुहोस्
राजनीति

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बालुवाटारमा

काठमाडौं, १९ असोज । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको असन्तुष्टि मत्थर पार्ने प्रयास स्वरुप त्यसका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ ।
खासगरी यसअघि उनीहरुले गरेको प्रदेश...

बांकी पढ्नुहोस्
समाचार • समाज

पत्रकारलाई पनि बसमा आरक्षण सिट

काठमाण्डौं, १९ असोज । नेपालीको महान् चाड दशैँ मनाउन काठमाण्डौं उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको...

बांकी पढ्नुहोस्
समाचार • समाज

दैलेखमा भूकम्पको धक्का

काठमाडौं, १९ असोज । कर्णाली प्रदेशको दैलेखमा आज मध्यान्ह भूकम्प गएको छ । आज १२ बजेर ५३ मिनेट जाँदा भवनी भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । सो भूकम्प ४ रेक्टर स्केल मापन गरिएको छ ।
भूकम्पको धक्का कर्णाली प्रदेश...

बांकी पढ्नुहोस्
समाचार • समाज

आन्दोलनमा किन उत्रिए बहिरा नागरिकहरु ? यस्तो छ कारण

काठमाडौं १९, असोज । शुक्रबार माइतीघरमा राष्ट्रिय बहिरा महासङ्को आयोजनामा बहिराहरुले सवारी चालकको अनुमतिपत्र नदिएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।
सर्वोच्च अदालतले बहिराहरुलाई चालक अनुमतिपत्र दिन निर्देशन दिएपनि सरकारका...

बांकी पढ्नुहोस्
खेलकुद • समाचार

फाइनल प्रवेशका लागि नेपाल भारतसँग भिड्दै

भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत फाइनल प्रवेशका लागि आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
राजधानी थिम्पुस्थित चाङलिमिङ्थान मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे हुनेछ । समूह चरणमा...

बांकी पढ्नुहोस्
समाचार • समाज

फरार सिइओ ज्ञवाली पक्राउ

काठमाडौं, १९ असोज । तत्कालिन किष्ट बैङ्कका सिइओ कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । बैङ्किङ कसुर अन्तर्गत अदालतले उनलाई साँढे चार करोड रुपैयाँ र ४ बर्ष जेल सजायको फैसला सुनाएको थियो । ज्ञवाली फरार रहेका थिए ।
उनलाई...

बांकी पढ्नुहोस्
मनोरञ्जन • समाचार

नेपाल आइडलबाट चर्चा कमाएका झक्कड थापाको पहिलो गीत सार्वजनिक

काठमाडौं १९ असोज । नेपाल आइडल सिजन एक बाट चर्चा कमाएका झक्कड थापाको स्वरमा गीत सार्वजनिक भएको छ । उनले नेपाल आइडलमा गाएको कमेडि शैलीको गीत धेरैले रूचाएका थिए ।
नेपाल आइडलमा गीतलाई कमेडी पाराले प्रस्तुत गरेका थापाले यस्तो...

बांकी पढ्नुहोस्