कञ्चनपुर, १९ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तका बाबु यज्ञराज पन्तले पेटिकोट आन्दोलनकी अभियन्ता सावित्री सुवेदीले आन्दोलनमा आउँनुपर्छ भन्दै आफ्नो घरमै आएर अपमान गरेको बताएका छन् ।
मंगलबार...
Archive - 2018
राजविराज, १९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले उद्योगधन्दा स्थापना, गाउँगाउँमा स्वास्थ्य, शिक्षा, बिजुलीको व्यवस्था, खानेपानी एवं स्वतन्त्ररुपमा हिँड्न र बोल्नका लागि ठूलो...
पोखरा, १९ असोज । दशैँ र तिहारलाई ध्यानमा राखेर कास्की प्रहरीले विशेष सुरक्षाको व्यवस्था मिलाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै दशैँ र तिहारमा २४सै...
काठमाडौं, १९ असोज । भूकम्पमा भत्किएको धरहरा साढे तीन अर्ब रुपैयाँ लगानीमा निर्माण हुने भएको छ । यसलाई पुरानै शैलीमा आधुनिक किसिमले निर्माण गरिनेछ । प्रधानमन्त्री केपी ओली नेपाल फर्किसकेकाले लगत्तै शिलान्यास गरेर निर्माण अघि...
हुम्ला, १९ असोज । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् ।
एयरलाइन्सको व्यापारिक...
काठमाडौं १९ असोज । सबै निजामती कर्मचारीले बिहीबारदेखि कार्यालय प्रवेश गर्नासाथ अनिवार्य रूपमा भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने भएको छ ।
उनीहरूले दिनभर काम गर्दा कुनै किसिमको मोलाहिजा नगर्ने र आफ्नो स्वार्थअनुसार काम नगर्ने...
काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले काठमाडौं सुन्धरामा सञ्चालित मेला बजारको उद्घाटन गरेका छन् । खनालले बिहीबार एक समारोहका बीच व्यवसायी शिवहरि अर्यालद्वारा सञ्चालित ‘मेला बजार’को उद्घाटन गरेका हुन् ।
मेलाको...
काठमाडौं : सबै निजामती कर्मचारीले बिहीबारदेखि कार्यालय प्रवेश गर्नासाथ अनिवार्य रूपमा भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने भएको छ।
उनीहरूले दिनभर काम गर्दा कुनै किसिमको मोलाहिजा नगर्ने र आफ्नो स्वार्थअनुसार काम नगर्ने शपथ...
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राम्रो काम गरेको बताएका छन् । ११ दिन लामो विदेश भ्रमणबाट बिहीबार नेपाल फर्किएका प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्...
काठमाडौँ, १८ असोज । नेपालको वैदेशिक नीतिका विषयमा सबै राजनीतिक दलले साझा दृष्टिकोण राख्नुपर्ने आवश्यकता रहेको बताइएको छ ।
नेपाल विश्व सम्बन्ध परिषद्ले बिहीबार ललितपुरमा आयोजना गरेको ‘सुशासन, भ्रष्टाचार नियन्त्रण र वैदेशिक...

