Archive - 2018

समाज

स्ववियू सभापति नै बलात्कारी, दश वर्ष जेलको फैसला

पर्वत, १८ असोज । बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
क्षेत्रीसहित अन्य युवालाई...

बांकी पढ्नुहोस्
समाचार • समाज

राजश्व असुल्न गाउँपालिकाको कर शिविर

कुश्मा, १८ असोज । पर्वत जिल्लाको पैँयू गाउँपालिकामा सञ्चालित एक दिने कर शिविरमा ४३५ जनाले सेवा लिएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आयोजित सो शिविरमा राजश्व सङ्कलन, नयाँ उद्योग दर्ता र...

बांकी पढ्नुहोस्
समाज

टिप्पर चलाउने समय हेरफेर, यस्तो छ नयाँ तालिका

काठमाडौं, १८ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिप्पर सञ्चालन गर्ने समय परिवर्तन गरेको छ ।
जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिप्पर सञ्चालन गर्न अनुमति दिएको...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

‘सात महिनामै नतिजा नखोजौं, पाँच वर्ष कुरौं’ : बामदेव गौतम

दमौली, असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले आगामी पाँच वर्षभित्र घोषणापत्रमा उल्लेख भएबमोजिम प्रतिबद्धता पूरा हुने बताएका छन् ।
बुधबार दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले सरकार गठन भएको सात...

बांकी पढ्नुहोस्
समाज

यस्तो छ चाडपर्वमा कञ्चनपुर प्रहरीको सुरक्षा योजना

कञ्चनपुर, १८ असोज । नजिकिँदै गरेका दशैँ र तिहारलगायत चाडपर्वमा सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउन र आपराधिक घटना घट्न नदिन जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ ।
योजनाअनुसार २४सै घण्टा प्रहरी...

बांकी पढ्नुहोस्
समाचार • हेल्थ टिप्स

यी हुन् शाकाहारी भोजनका पाँच फाइदा

असोज १५ । मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने,रगतमा बोसोको मात्रा बढ्ने, मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले पनि शाकाहारी बन्नका लागि मानिसहरू लागिपरेका छन् ।
शाकाहारी आहार...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

कांग्रेसले थपेको ८ खर्ब ऋण ओली सरकारले तिर्दैछ : मन्त्री खनाल

सिन्धुली । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले विगतमा कांग्रेस नेतृत्वको सरकारले झण्डै ८ खर्ब रुपैयाँ स्रोत सुनिश्चितता गरी दायित्व तिर्नुपर्ने भार थपेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीले...

बांकी पढ्नुहोस्
राजनीति

नेकपा गतिशील भए मात्र देशको समृद्धि हुन्छ : झलनाथ खनाल

काठमाडौँ, १८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले जतिसक्दो छिटो जनवर्गीय सङ्गठन बीचको एकतालाई निष्कर्षमा पु-याउनुपर्ने बताएका छन् ।
विश्व ट्रेड युनियन महासङ्घ (डब्लुएफटियु) को ७३औं स्थापना दिवसका अवसरमा...

बांकी पढ्नुहोस्
स्पेशल

के प्रचण्ड सरकारको बिकल्प खोज्दैछन् ?

काठमाडौं, १७ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डको भारत, चीन र सिङ्गापुर भ्रमणलाई लिएर राजनीतिक वृत्तमा अनेकौं अनुमान गर्न थालिएको छ । कतिपयले प्रचण्डले एकपछि अर्को तीन देशको भ्रमण गर्नुलाई राजनीतिक...

बांकी पढ्नुहोस्
खेलकुद

चितवन टाइगर्सले जित्यो महिला भलिबलको उपाधि

काठमाडौँ, १७ असोज । सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ ।
नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेशनको संयुक्त आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को...

बांकी पढ्नुहोस्