चितवन, ३१ असोज । कुरिनटारमा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट धादिङतर्फ जाँदै गरेको ग २ च १७५१ नम्बरको मारुती भ्यानलाई सोही...
Archive - 2018
बेइजिङस्थित नेपाली राजदूतावासको सक्रियतामा मङ्गलबार ‘नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसर: नेपाल–चीन आर्थिक सहयोग मञ्च’ विषयक छलफल कार्यक्रमको आयोजना गरियो।
सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले...
काठमाडौं, ३१ असोज । गुन्डा नाइकेका रूपमा चिनिएका कांग्रेस काभ्रेका नेता गणेश लामा जेलमुक्त भएका छन्। गत फागुन ३० मा गौशालामा गोलीसहित पक्राउ परेका लामा सातमहिनापछि गुपचुप जेलमुक्त भएका हुन्।
हातहतियार तथा खरखजाना मुद्दामा...
श्रीलंकाका राष्ट्रतपि मैत्रीपाला सिरीसेनाले भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनलिसिस विंग ‘र’ ले आफ्नो हत्या योजना बनाएको खुलासा गरेका छन्।
राष्ट्रपति सिरीसेनाले मंगलबार बसेको मन्त्रिपरिषद्को साप्ताहिक बैठकमा भारतीय...
माइक्रोसफ्टका सहसंस्थापक पाउल एलन सोमबार ६५ वर्षको उमेरका मृत्यु भएको छ । बिल गेट्ससँग मिलेर उनले सन् १९७५ मा माइक्रोसफ्टको स्थापना गरे। उनी क्यान्सरहरू लडिरहेका थिए। उनको परिवार द्वारा जारी बयान मा उनकी बहिनी ले भनिन पाउल...
इथोयोपियाका प्रधानमन्त्री अबिय अहमदले मन्त्रिपरिषदको आकार साना बनाउने घोषणा गरेका छन्। तर उनले मन्त्रिपरिषदका आधा सदस्य महिला राखेका छन्।
२० सदस्यीय मन्त्रिपरिषदका मुख्य मन्त्रालयहरुमा महिलालाई जिम्मेवारी दिइएको...
महोत्तरी, ३१ असोज । बर्दिवास नगरपालिकाले बडादशैँको अवसर पारेर सातदिने योग शिविर आयोजना गरेको छ। बडादशैँको फूलपातीको दिन पारेर मङ्गलबार नगरपालिकाले बर्दिवासमा आयोजना गरेको सातदिने योग शिविरको शिक्षा, विज्ञान तथा...
काठमाडौं, ३१ असोज । दशैँ मनाउन काठमाडौं उपयकाबाट २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन्। महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन्।
स्थलमार्गबाट मात्रै २२ लाख यात्रु...
पोखरा, ३१ असोज। नेपालीको महान चाड बडादशँैको अवसरमा सशस्त्र प्रहरी बल तालीम केन्द्र लामापाटनले मङ्गलबारदेखि पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
दशैँको अवसरमा बजारमा सार्वजनिक यातायातका साधान न्यून भएका कारण...
गोरखा, ३० असोज । गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौँ पठाएका...

