Archive - 2018

राजनीति • समाज

एसपी बिष्टलाई बर्खास्त गर्न आइजीपी खनालको गृह मन्त्रालयलाई पत्र

काठमाडौं । कञ्चनपुरको भीमदत्त २ मा साउन १० गते बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान प्रक्रियामा चरम लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई सेवाबाटै...

बांकी पढ्नुहोस्
राजनीति

बामदेव र नारायणकाजीलाई चुनाव नजिताउनु नेकपाको कमजोरी हो : माधव नेपाल

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका अर्का शीर्ष नेता वामदेव गौतमलाई चुनाव जिताउन नसक्नु आफूहरुको कमजोरी रहेको स्विकार गरेका छन् ।
शुक्रबार साँझ प्राईम टाईम्स टेलिभिजनको...

बांकी पढ्नुहोस्
खेलकुद • समाचार

मेस्सी कप्तानका लागि अयोग्य छन् : म्याराडोना

काठमाडौँ, १ कात्तिक । फुटबल लिजेण्ड डियोगो म्याराडोनाले बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीको आलोचना गरेका छन् ।
लियोनल मेस्सीको कप्तानी प्रभावकारी नभएको भन्दै उनले आलोचना गरेका हुन् । बुधबार राति...

बांकी पढ्नुहोस्
समाचार • समाज

बडादशैँ नदी सफाइ, हनुमन्तेबाट संकलन भयो तीन टन फोहर

काठमाडौं, ३ कार्तिक । विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै शनिबार तीन टन फोहर संकलन गरिएको छ।
काठमाडौं, भक्तपुर र ललितपुरको संगम स्थलमा शनिबार भएको मनोहरा सफाइ सम्पदा बचाउन महाअभियानको...

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान

यी हुन् मोटी केटीसँग बिहे गर्नुका फाइदा (६ टिप्स्)

काठमाडौं । पातलो ज्यान भएकी केटी मात्रै सुन्दर हुन्छिन् भन्ने कुरा अहिले त ट्रेन्ड नै चलिसकेको छ । त्यसैले हरेक केटाको रोजाइमा पातलो ज्यान भएकी केटी नै पर्छिन् ।
तर, मोटी केटीबारे थोरैले मात्र सही कुरा बुझेका हुन्छन् । तपाई...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय • विश्व

शक्ति राष्ट्र चीन र रुसको सम्बन्ध थप बलियो बन्दै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग आफ्नो देश थप सहयोग र समन्वय विकासका लागि तयार रहेको बताएका छन्।
रुस र चीनका साझा चासोका विषयहरूको प्रवर्धनका साथै अन्य साझा हितका क्षेत्रहरुको विस्तार र विकासका लागि रुसले चीनसँग थप...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि • समाचार

विज्ञानमा नयाँ चमत्कार, यस्तो बनाउँदैछ चीनले कृतिम चन्द्रमा

बेइजिङ । चीनले कृत्रिम चन्द्रमा बनाएर विज्ञानको क्षेत्रमा चमत्कार गर्ने घोषणा गरेको छ । चीनले सन् २०२२ सम्म यस्ता ३ वटा कृत्रिम चन्द्रमा स्थापित गर्ने घोषणा गरेको हो । यस्ता चन्द्रमा शिशाबाट बनाइने र यिनीहरूले सूर्यको...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

यस्तो छ गृहमन्त्रीले जारी गरेको नागरिकता कार्यविधि

काठमाडौं, ३ कार्तिक। सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा)मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस) कार्यविधि स्वीकृत गरेको छ।
गत असोज ९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गृह...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय • पर्यटन

वास्तविक चन्द्रमा भन्दा ८ गुणा बढी प्रकाश दिने कृत्रिम चन्द्रमा बनाउँदै चीन

चीनले आफ्नो एक शहरलाई कृत्रिम चन्द्रमा निर्माण गरि प्रकाश दिने भएको छ। यो चन्द्रमाले ८० किलोमिटरभित्रको दायरलाई प्रकाश दिनेछ। यो चन्द्रमा वास्तविक चन्द्रमाले भन्दा आठ गुणा अधिक प्रकाश दिनेछ।
यो प्रकाशक उपग्रहरलाई सन् २०२०...

बांकी पढ्नुहोस्
समाज

युवकलाई खुकुरी प्रहार गरी हत्या, एक पक्राउ

मोरङ, ३ कात्तिक । मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ।
गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या गरेका...

बांकी पढ्नुहोस्