Archive - 2018

समाचार • समाज

धुर्मुस-सुन्तलीले निर्माण गरेको मुसहर बस्तीमा समूहिक दशैँटीका

महोत्तरी, ३ कार्तिक । बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका दलितले पहिलो पटक सामूहिकरूपले दशै मनाउँदै टीका लगाएका छन्।
बस्तीकी अगुवा ७० वर्षीया मानकी सादाको हातबाट टीका र जमरा लगाउँदै ५० घर मुसहरले शुक्रबार...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

राष्ट्रपतिले आमा र प्रधानमन्त्रीले बुबाबाट ग्रहण गरे बडादशैँको टीका

काठमाडौं, २ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा शुक्रबार बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरेकी छन्।
राष्ट्रपतिले हनुमानढोका दरबारका मूल...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

तालिबानसँग मिलेका आफ्नै अंगरक्षकद्वारा मारिए अफगान प्रहरी प्रमुख रजीक

अफगानिस्तानको कन्धार प्रान्तका प्रहरी प्रमुख जनरल अब्दुल रजीकको हत्या भएको छ। रजीकको उनका अंगरक्षकले गोली हानेर हत्या गरेका हुन्।
रजीकको हत्याको जिम्मेवारी भने आतंककारी समूह तालिबानले लिएको छ। उक्त घटना गभर्नर निवासको...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

बडादशैँले सामाजिक आर्थिक समृद्धिमा जुट्न प्रेरणा दिनेछ : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँले सामाजिक एकता, आपसी सद्‍भाव र आत्मीय भातृत्व अभिवृद्धिमा ठूलो मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्।
बडादशैँ २०७५ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

प्रधानमन्त्रीको दशैँ शुभकामना : सानातिना विषय उधिनेर द्वन्द्व बढाउने समय होइन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँको उपलक्ष्यमामा शुभकामना दिँदै सानातिना विषयमा आपसमा लड्ने र द्वन्द्व बढाउने अहिलेको समय नभएको बताएका छन्। ओलीले आमनेपाली जनतालाई समृद्धि र सुख हासिल गराउने प्रतिवद्धताबाट...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

अब सरकारको समीक्षा हुन्छ: महेश बस्नेत

काठमाडौं, १ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद महेश बस्नेतले वर्तमान सरकारका बारेमा समीक्षा गर्ने समय भएको तर आलोचना गर्ने समय नभएको बताएका छन्।
एक साक्षात्कार कार्यक्रममा बस्नेतले सरकार सञ्चालन भएको...

बांकी पढ्नुहोस्
समाचार

यस्तो छ दशैँको टीका लगाउने उत्तम साईत

काठमाडौं, १ कार्तिक । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको विजयादशमीको टीकामा साइत खोज्नेका लागि विहान ९ बजेर ५१ मिनेट उत्तम रहेको जनाएको छ।
दसैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ।
साइत नै खोज्नेका लागि...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय • समाचार

अमेरिकाका नेपाली बालकालिकाका लागि नेपाली कक्षा शुरु

तामाङ समाज अमेरिकाले संस्थाको कार्यालय न्यूयोर्कमा नेपाली बालबालिकाहरुको निम्ति नेपाली भाषाको कक्षा “नाङसाल” संचालनमा ल्याएको छ।
अमेरिकामा जन्मिएका नेपाली समुदायका बालबालिकाहरुले नेपाली भाषा बोल्न छाडेका कारण तामाङ...

बांकी पढ्नुहोस्
समाचार • समाज

एकान्तकुमारीको जात्रा सकियो, तलेजुमा दर्शनार्थीको घुइँचो

भक्तपुर, १ कार्तिक । जीवितदेवीका रूपमा पुजिने भक्तपुरको एकान्तकुमारीसहित ११ कुमारीको पूजा गरी बिहीबार कुमारीजात्रा मनाइएको छ।
तलेजुको प्रतिमूर्तिको रूपमा पुजिने एकान्तकुमारी जीविका बज्राचार्यलाई बिहीबार बिहानैदेखि...

बांकी पढ्नुहोस्
समाचार

राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि

धनुषा, १ कार्तिक । शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ।
यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ। गत वर्ष १२ हजार ४४७ बोकाको बलि चढाइएको थियो। विभिन्न सङ्घसंस्थाको विरोधले गत वर्ष...

बांकी पढ्नुहोस्