काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारकर्मी पद्यरत्न तुलाधरको निधनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न...
Archive - 2018
लन्डन, १८ कात्तिक । संयुक्त राज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन्...
काठमाडौं, १८ कात्तिक । मानव अधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ ।
उनको आइतबार दिउँसो १ बजे नर्भिक अस्पतालमा निधन भएको हो । उनको छातीमा इन्फेक्सन तथा रगतको नशामा समस्या देखिएपछि केही दिनदेखि उनी अस्पतालमा उपचाररत थिए...
काठमाडौं, १८ कात्तिक । गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन पक्राउ परेकी छन् ।
मायालाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार...
काठमाडौं, १८ कात्तिक । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेटमा एकपछि अर्को छलाङ मारिरहेका छन् । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)मा उनको टिमले कमजोर प्रदर्शन गरेको थियो । तर, सन्दीपको प्रदर्शन भने सन्तोषजनक...
बुटवल, १८ कात्तिक । रुपन्देही प्रहरीले शनिबार राति बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले शनिबार राति करिब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास...
काठमाडौं, १८ कात्तिक । किस्पाङ-काठमाडौं संघीय जनसम्पर्क मञ्च नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशै, तिहार, नेपाल सम्वत तथा छठको उपलक्ष्यमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
जनसम्पर्क मञ्चले आइतबार...
काठमाडौं, १८ कात्तिक । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औं महाधिवेशन तोकिएको समयमा हुन सकेन । वि. सं. २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औं महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२ औं...
काठमाडौं, १७ कात्तिक । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले मौजुदा नियमअनुसार नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्शनले नै पाउनुपर्ने दाबी गरेका छन् ।
शनिबार रिपोर्टर्स...
काठमाडौं, १७ कात्तिक । काठमाडौं उपत्यकामा ११ लाख सवारीसाधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौं महानगरको ट्राफिक व्यवस्थापन...

