Archive - 2018

समाचार

मोटो रकमसहित ११ जना जुवाडे पक्राउ

पोखरा, १७ कात्तिक । बैदाम वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रु. पाँच लाख ९७ हजार ३६० सहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–९ नयाँबजारस्थित ध्रुव कुमारको कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी...

बांकी पढ्नुहोस्
खेलकुद

नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, १७ कात्तिक । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत शनिबार दिउँसो प्रतिस्पर्धा गर्दैछन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । नेपाल सेमिफाइनलमा...

बांकी पढ्नुहोस्
समाज

बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पक्राउ

भद्रपुर, १७ कात्तिक । गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी...

बांकी पढ्नुहोस्
समाज

दमौलीमा वडाध्यक्षमाथि कुटपिट

दमौली, १७ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्ण रेग्मीलाई शुक्रबार राति १० बजे अज्ञात समूहले कुटपिट गरेको छ ।
कुटपिटबाट घाइते उनलाई शुक्रबार राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला...

बांकी पढ्नुहोस्
बहस

यी हुन् आधुनिक सिंगापुरका निर्माता (पढ्नुस् ‘लि क्वान यु’को जीवनी)

एकपटक देङले ‘लि’लाई सोधे, सिंगापुरजस्तै चीन बनाउन मैले के गर्नुपर्छ ? ‘लि’को उत्तर थियो, ‘तीन कुरामा ध्यान दिनुस्, सडक तथा रेलजस्ता कुरामा बढी नै ध्यान दिनुस् । स्तरीय सडक सञ्जाल बनाउनुस् । दोस्रो, प्रविधिमैत्री फ्याक्ट्री...

बांकी पढ्नुहोस्
स्पेशल

कस्तो छ नेपालको अर्थतन्त्र ? (हेर्नुस् सरकारको विश्लेषण)

काठमाडौँ, कात्तिक । मौसमी प्रतिकूलतका बाबजूद सन् २०१८ हालसम्मको आर्थिक वृद्धिदर छ दशमलव दुई प्रतिशत हुन सफल भएको तथ्यसहितको ‘नेपाल विकासः अद्यावधिक’ प्रतिवेदन सार्वजनिक भएको छ ।
विश्व बैंकले तयार पारेको उक्त प्रतिवेदन...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय • समाचार

भारतीय जनता पार्टीका दुई नेताको हत्या

भारतीय जनता पार्टी (भाजपा) का जम्मु काश्मिर राज्य सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या गरिएको छ। सचिव परिहार र भाइ अजित परिहारको अज्ञात समूहले गोली हानी हत्या गरेको बीबीसीले जनाएको छ।
घटना डोडा जिल्लाको किस्तवाड...

बांकी पढ्नुहोस्
पर्यटन • समाचार

यी हुन् पर्वतमा थपिएका पाँच पर्यटकीय गन्तव्य

कुश्मा, १६ कात्तिक । थुप्रै धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएर पनि पर्यटकीय गन्तव्य सूचीमा नपरेको पर्वत जिल्लाका पाँच स्थानलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा सुचीकृत गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान

विवाहपूर्व गरेको यौन सम्पर्क थाहा हुन्छ ?

नेपालमा धेरैजसोले विवाहपछि मात्र यौन सम्पर्क स्थापित गर्दछन् भन्ने कुरा विभिन्न अध्ययनबाट प्रस्ट भएको छ। तथापि, शहरीकरण, औद्योगिकीकरण तथा उच्च शिक्षासँगै विवाहपूर्व यौन सम्बन्ध राख्नेको संख्या बढेको छ। त्यसैले पहिलो यौन...

बांकी पढ्नुहोस्
हेल्थ टिप्स

तपाईको बच्चाको आँखा कस्तो छ ? आफै जाँच्नुस् (१० टिप्स्)

आँखा संवेदनशील अंग हो। ठूला व्यक्तिहरुमा मात्र होइन बालबालिकामा पनि आँखामा विभिन्न समस्या देखिइरहेका हुन्छन्।
सबै बालबालिकाले आफूमा भएको समस्या भन्न सक्दैनन्। आफ्ना बच्चाको आँखा ठिक छ कि छैन भनेर अभिभावकले ध्यान दिनु...

बांकी पढ्नुहोस्