Archive - 2018

राजनीति

सङ्घीयता कार्यान्वयन गर्ने जिम्मा कांग्रेसको काँधमा : डा. शेखर कोइराला

विराटनगर। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीयताको सफल कार्यान्वयन गर्ने जिम्मेवारी काङ्ग्रेसको काँधमा आएको बताएका छन्।
नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ६ द्वारा बुढिगङ्गा गाँउपालिकामा आयोजित...

बांकी पढ्नुहोस्
समाज

हिमशिखरद्वारा पदमोदय क्लबलाई कम्प्युटर सहयोग

भरतपुर । हिमशिखर सामाजिक साँस्कृतिक समाज काठमाडौंले पदमोदय युवा क्लब, भरतपुर–२२, पदमपोखरीलाई कम्प्युटर सहयोग प्रदान गरेको छ ।
क्लब परिसरमा आयोजित एक कार्यक्रमका बीच समाजका अध्यक्ष बिजेन्द्र अर्यालद्वारा क्लबका अध्यक्ष...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भारतको अवरोध

पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झामेला बेहोर्नुपरेको गुनासो गरेको छ।
बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु...

बांकी पढ्नुहोस्
खेलकुद • समाचार

चितवन र धनगढीको दोस्रो जीत

पोखरा । कात्तिक ९ गतेदेखि पोखरा रङ्गशालामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा बिहीबारका दुई खेलमा चितवन राइनोज र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका छन् ।
समान चार खेल खेलिसकेका दुवै टोलीका लागि आजको जीत...

बांकी पढ्नुहोस्
समाचार

त्रिविका प्राध्यापक ठगैठग !

काठमाडौं, १५ कात्तिक । त्रिभुवन विश्वविद्यालयका स्थायी प्राध्यापकले तोकिएकोभन्दा कम कक्षा लिने गरेको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा स्थायी शिक्षकले हप्तामा १२ देखि १५ वटा कक्षा लिनुपर्ने कानूनी...

बांकी पढ्नुहोस्
राजनीति

किन डिस्चार्ज भएनन् प्रधानमन्त्री ओली ?

काठमाडौँ, १५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली तत्काल डिस्चार्ज नहुने भएका छन् । त्रिवि शिक्षण अस्पतालले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपनि डिस्चार्ज गर्न नसकिने बताएको हो...

बांकी पढ्नुहोस्
समाचार

सासंद कुर्दैमा बित्यो शिक्षामन्त्रीको एक घण्टा

काठमाडौं, १५ कात्तिक । शिक्षामन्त्री गिरिराजमणि पोखरेल बैठकमा सांसदहरु अनुपस्थित भएपछि यस्सै फर्केका छन् ।
शिक्षा तथा स्वास्थ संसदीय समिति अन्तर्गतको उपसमितिको बैठक बिहीबार बिहान सवा १० बजे बस्ने तय भएको थियो । चिकित्सा...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

‘अर्को चुनावमा कांग्रेसको अत्याधिक बहुमत आउँछ’ : डा. महत

काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले तिहार र छठलगत्तै आफ्नो पार्टीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...

बांकी पढ्नुहोस्
राजनीति • समाज

काँग्रेसको चियापानमा एक लाखलाई निम्तो

काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ ।
चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख...

बांकी पढ्नुहोस्
प्रबास

अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो महाधिवेशन मंसिरमा हुने

काठमाडौं, १५ कात्तिक । अन्तर्राष्ट्रिय तामाङ परिषद्ले आगामी मंसिर २८ गतेदेखि पुस १ गतेसम्म चौथो महाधिवेशन भारतको दार्जिलिङ मिरिकमा आयोजना गर्ने भएको छ ।
बिहीबार परिषद्ले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो...

बांकी पढ्नुहोस्