Archive - 2018

मार्केट/कर्पाेरेट

को-को चढ्दैछन् विद्युतीय कार ?

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय कार चढ्ने भएका छन्। यसअघि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र ऊर्जामन्त्री वर्षामान पुनले विद्युतीय कार चढिसकेका छन्।
यसअघि प्रदेश ३ का भौतिक पूर्वाधार...

बांकी पढ्नुहोस्
समाज

जबर्जस्ती धर्म परिवर्तन गराउन खोज्ने चार पक्राउ (को-को परे ?)

बुटवल । धर्म परिवर्तन गर्ने उद्देश्यले ईसाई धर्म प्रचार गर्दै हिडेको आरोपमा दुई जापानी महिलासहित चारजना महिला बुटवलबाट पक्राउ परेका छन् । बुटवल–१४ पदमपुर क्षेत्रको सुकुम्बासी बस्तीमा बाइबल ग्रन्थ र प्रचारक पुस्तक बोकेर...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

‘१८ महिनामा नयाँ सिंहदरबार बन्छ, ठेक्का पप्पुले नै पाउँछ’ : मानन्धर

काठमाडौं, १८ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले अबको १८ महिनाभित्र सिंहदरबारको प्रवलीकरणको काम सम्पन्न हुने बताएका छन् ।
आइतबार रिपोर्टर्स क्लबमा उनले भने, ‘सिंहदरबार अब भत्काउनु पर्दैन...

बांकी पढ्नुहोस्
समाज

देशभर चिसो बढ्यो

काठमाडौं, १८ कात्तिक । वायुमण्डलको प्रभावले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।
काठमाडौंको आइतबारको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्रीमा झरेको छ । तापक्रम घटेर चिसो बढ्नु नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको...

बांकी पढ्नुहोस्
समाचार

मायालाई १० दिन थुनामा राखी अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं, १८ कात्तिक । काठमाडौं जिल्ला अदालतले पक्राउ परेकी गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचनलाई १० दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या...

बांकी पढ्नुहोस्
समाचार

‘तुलाधरको योगदान बिर्सन सकिँदैन’ : नेता नेपाल

काठमाडौं, १८ कात्तिक । वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व. पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुगेका थिए । अहिले उनको शवलाई लाजिम्पाट लगिएको छ ।
उनको आजै ७८ वर्षका...

बांकी पढ्नुहोस्
राजनीति

समृद्धिका लागि प्रदेशको सहयोग लिनुपर्नेमा नेता सिंहको जोड

काठमाडौं, १८ कात्तिक । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले केन्द्र सरकारले प्रदेशलाई संविधानबमोजिमका अधिकार दिई विकास र समृद्धिमा सहयोग लिनुपर्नेमा जोड दिएका छन् ।
सो पार्टीको काठमाडौँ क्षेत्र नं १ ले दशैं, तिहार, नेपाल...

बांकी पढ्नुहोस्
समाचार

प्राधिकरणभित्रै तासको खाल

भक्तपुर, १८ कात्तिक । नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ ।
नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर बस्ने र नोलाइटको फोनसमेत...

बांकी पढ्नुहोस्
विजनेस

नेप्सेमा अनपेक्षित गिरावट

काठमाडौं, १८ कात्तिक । धितोपत्र बजारमा आइतबार अनपेक्षित गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १३ दशमलव ७० विन्दुले घटेर एक हजार २०७ दशमलव ६४ बिन्दुमा पुगेको छ ।
प्रतिशतका आधारमा आज करिब दुई...

बांकी पढ्नुहोस्
प्रबास

२६ नेपाली विद्यार्थीलाई ताइवानको एकै विश्वविद्यालयमा छात्रवृति

काठमाडौं, १८ कात्तिक । ताइवानको नेश्नल पिन्टुङ्ग युनिभर्सिटी साइन्स एण्ड टेक्नोलोजीले २६ नेपाली विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।
उक्त विश्वविद्यालयले कृषि विषयमा स्नातक तहको अध्ययन गर्न एकै पटक २६ नेपाली...

बांकी पढ्नुहोस्