Archive - 2018

प्रबास

प्रवासी एकता मञ्च अष्ट्रियाले देखायो ‘छक्का पञ्चा ३’

अष्ट्रिया, १९ कात्तिक । प्रवासी एकता मञ्च, अष्ट्रियाले आइतबार भिएनामा नेपाली सन्देशमुलक चलचित्र ‘छक्का पञ्चा ३’ देखाएको छ ।
नेपाली फिल्मको प्रवद्र्धन र विकासका लागि विदेशमा बसेका नेपालीहरुले सहयोग र सद्भाव बढाउने...

बांकी पढ्नुहोस्
राजनीति

मङ्सिर १५ गतेभित्र स्थानीय तहको एकीकरण गर्न नेकपाको निर्देशन

काठमाडौं, १९ कात्तिक । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नंं ३ ले पार्टी निर्देशनानुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ ।
प्रदेश नं ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशनानुसार योग्यता र क्षमताका...

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान

७५३ स्थानीय तह : नगरपालिका र गाउँपालिकाको नाम र जिल्ला

काठमाडौं । नेपालमा स्थानीय तहको गठन भई स्थानीय सरकारको चुनावसमेत सम्पन्न भएको डेढ वर्ष बितेको छ। संघीय प्रणाली नेपालका लागि नयाँ अभ्यास हो। नयाँ अभ्यास भएका कारण कतिपयलाई नेपालको संघीयताबारे खास चासो देखिँदैन। तर, आम...

बांकी पढ्नुहोस्
राजनीति

मेयर विद्यासुन्दरको दाबी : ‘५ वर्षमा गर्ने काम मैले डेढ वर्षमा गरिसकें’

काठमाडौं, १९ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू मेयरमा निर्वाचित भएर काम सुरु गरेको यो डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको स्पष्ट पारेका छन् । उनले भने,‘म मेयर भएको अहिले १७ महिना पूरा भएर...

बांकी पढ्नुहोस्
समाचार

डोल्पामा जीप दुर्घटना, १० को मृत्यु

डोल्पा, १९ कात्तिक । डोल्पामा जीप दुर्घटना भएको छ । दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् ।
भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ स्थित सडकबाट भेरी नदीमा खसेको हो ।
डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टका अनुसार...

बांकी पढ्नुहोस्
विजनेस

थामियो शेयर बजार

काठमाडौं, १९ कात्तिक । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा सोमबार भने शेयरको मूल्यमा सुधार आएको छ । कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ ।
नेप्से परिसूचक ११ दशमलव ९२ बिन्दुले बढेर एक हजार २१९ दशमलव २०...

बांकी पढ्नुहोस्
मनोरञ्जन • समाचार

लगातार १ सय २६ घण्टा नृत्य गरेर विश्व किर्तिमान राख्ने बन्दनाको घोषणा

काठमाडौं, १९ कात्तिक । नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ को लागि १ सय २६ घण्टा लगातार नृत्य...

बांकी पढ्नुहोस्
खेलकुद

पर्यटन विकासको आशा जगाउँदै प्याराग्लाइडिङ विश्वकप

स्वरेक स्याङजा, १९ कात्तिक । गण्डकी प्रदेशस्थित स्याङ्जा जिल्लाको पर्यटकीयस्थल स्वरेकमा प्याराग्लाइडिङको विश्वकप सञ्चालनले यहाँका स्थानीयवासीमा आशा जगाएको छ ।
वरपरका रमणीय हिमाली एवं पहाडी दृश्यको एकसाथ अवलोकन गर्न...

बांकी पढ्नुहोस्
विजनेस

शेयर बजार अनलाइन प्रणालीमा

काठमाडौं, १९ कात्तिक । मंगलबारदेखि शेयर कारोबार अनलाइन प्रणालीबाट हुने भएको छ ।
धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा...

बांकी पढ्नुहोस्
समाचार

राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

काठमाडौं, १९ कात्तिक । तिहारका बेला काठमाडौंमा राति देउसीभैलो खेल्न नपाइने भएको छ ।
महानगरीय प्रहरी परिसर र जिल्ला प्रशासन कार्यालयलय राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न दिने निर्णय गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी...

बांकी पढ्नुहोस्