Archive - 2018

समाचार

कृपाघरबाट ४९ जना महिलाको उद्धार, ४ जना नियन्त्रणमा

काठमाडौं, १३ पुस । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ विष्णुमतिस्थित कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ । मापदण्ड विपरीत सुधारगृह सञ्चालन गरेको पाइएपछि उनीहरुलाई बिहीबार उद्धार गरिएको प्रहरी प्रधान...

बांकी पढ्नुहोस्
राजनीति

राष्ट्रियसभाको बैठकमा कसले के भने ?

काठमाडौं, १३ पुस । राष्ट्रियसभाको शुक्रबारको बैठकको प्रारम्भमा विशेष समयमा सांसद बलरामप्रसाद बाँस्कोटाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएकामा सराहना गरे ।
उनले सहमति र सहकार्यका...

बांकी पढ्नुहोस्
राजनीति

नेकपा बैठक : अध्यक्षको प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं, १३ पुुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीमा पेश गरेको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । शुक्रबार बिहान बसेको स्थायी समिति बैठकले उक्त...

बांकी पढ्नुहोस्
राजनीति

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरीमाथि छलफल हुँदै

काठमाडौं, १३ पुस । शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा परेका नौ वटा उजुरीमाथि छलफल हुँदैछ।
समितिले दिउँसो ३ बजे छलफलका लागि उजुरीकर्तालाई बोलाएको छ । संवैधानिक...

बांकी पढ्नुहोस्
मनोरञ्जन

कपिल र सनी लियोनी सँगै देखिने

एजेन्सी । कमेडियन कपिल शर्मा यतिबेला वैवाहिक जीवनमा रमाइरहेका छन् । उनी लामो समयपछि दर्शकलाई मनोरञ्जन दिन तयार भएका छन् । शनिबारदेखि कपिल शर्माले आफ्नो चर्चित कार्यक्रम ‘द कपिल शर्मा शो’मार्फत टिभीमा फर्कँदैछन् । उनको शो...

बांकी पढ्नुहोस्
समाचार

द्वन्द्वपीडितलाई उचित पुनःस्थापना गर्छौँं : मुख्यमन्त्री शाही

सुर्खेत, १३ पुस । बाँफिकोट गाउँपालिका–२ रुुकम पश्चिमका ६५ वर्षीय मङ्गली खत्रीलगायत दर्जन बढी द्वन्द्वपीडित महिला बिहीबार पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगे । महिला पुनःस्थापन केन्द्र (ओरेक) संस्थाद्वारा आयोजित...

बांकी पढ्नुहोस्
मनोरञ्जन

सलमानले बलिउड भित्र्याएको स्नेहाले भेटिन् नयाँ प्रेमी

एजेन्सी । बलिउडमा यस्ता केही अभिनेत्री छन् जसलाई सलमान खानले भित्र्याएका छन् । सलमानले स्नेहा उल्लाललाई पनि बलिउडमा स्थान दिए । सलमानले ऐश्वर्यासँग ब्रेकअप भएपछि उल्लाललाई बलिउड इन्ट्री गराएका थिए । सलमानले ऐश्वर्यालाई...

बांकी पढ्नुहोस्
विजनेस

सुनचाँदीको भाउ पुस महिनाकै उच्च, कतिले हुँदैछ कारोबार ?

काठमाडौं, १३ पुस । शुक्रबार सुनचाँदीको भाउ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा दुई सयले बढेर रु. ५९ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५९ हजार ४ सयमा...

बांकी पढ्नुहोस्
मनोरञ्जन

मलाइकाको रातो ज्याकेटको मूल्य कति ?

एजेन्सी । बलिउडकी हट एण्ड सेक्सी अभिनेत्री मलाइका अरोरा प्राय: फिटनेसका कारण चर्चामा आउने गर्छिन् । हालै उनले सामाजिक सञ्जालमा हट फोटो अपलोड गरेकी छन् । केही दिनअघि उनलाई क्रिसमस मनाइरहेको अवस्थामा देखिएको थियो ।
सो अवसरमा...

बांकी पढ्नुहोस्
समाज

अठार घन्टासम्म हिमपात

पुस १३ । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल, मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ ।
अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो...

बांकी पढ्नुहोस्