Archive - 2018

विकास/निर्माण

मेलम्चीको पक्षमा अदालतको आदेश

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको बैंक ग्यारेन्टी रकम जफत गर्ने सरकारको निर्णय रोक लगाई पाऊँ भनी सिएमसीले दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ ।
मेलम्ची खानेपानी...

बांकी पढ्नुहोस्
राजनीति

कम्युनिष्ट शासन आएको छैन : प्रचण्ड

काठमाडौं, पुस १२ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कम्युनिष्ट शासन नआएको बताएका छन् । संसदमा बोल्दै प्रचण्डले देशमा कम्युनिष्ट शासन आउँदा छिटो विकास हुने पनि बताए ।
संसदको हिउँदे...

बांकी पढ्नुहोस्
समाज

वैज्ञानिक अनुसन्धान गर्नुस् : महानिरीक्षक खनाल

बाँके, १२ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरूको आचरण र व्यवहार सदैव असल र नागरिकमैत्री हुनुपर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेको बिहीबार निरीक्षणको क्रममा उपस्थित प्रहरी...

बांकी पढ्नुहोस्
खेलकुद

मनाङ लिग च्याम्पियन

काठमाडौं, १२ पुस । मनाङ–मर्स्याङ्दी क्लबले दुई खेल अगावै यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जित्न सफल भएको छ ।
आज एन्फा मैदान सातदोबाटोमा भएको ११औँ चरणको खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मनाङ...

बांकी पढ्नुहोस्
राजनीति

चार राजदूत फिर्ता बोलाउने निर्णय, को-को परे ?

काठमाडौं, १२ पुस । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कोरिया, स्पेन अधिराज्य र बंगलादेशका लागि नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो। पूर्ववर्ती सरकारले नियुक्त गरेका तीन राजदूतलाई कार्यकाल नसकिँदै फिर्ता...

बांकी पढ्नुहोस्
राजनीति

देउवा र रामचन्द्र नेता नै होइनन् : कृष्ण सिटौला

काठमाडौं, १२ पुष । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई आफूले नेता नमान्ने घोषणा गरेका छन् । उनले विगतमा पनि नेता नमानेको र अहिले पनि नमान्ने बताउँदै उनीहरुको पदलाई मात्र मानेको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

वाइडबडीमा भ्रष्टाचार भएकै छैन, राजीनामा दिन्नँ : कंसाकार

काठमाडौं, १२ पुस । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारले वाइडबडी जहाज खरिदमा एक रुपैयाँ पनि भ्रष्टाचार नभएको दाबी गरेका छन् । खरिद प्रक्रिया प्राविधिक विषय भएकोले शीर्ष नेताहरुले नबुझीकन किन प्रतिक्रिया...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय • राजनीति

किन पुगे डोनाल्ड ट्रम्प अकस्मात इराक ?

इराक १२ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गरेका छन् । उनी अमेरिकी राष्ट्रपति निर्वाचित भएपछिको यो पहिलो पटक इराक पुगेका हुन् ।
उनको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ । राष्ट्रपति...

बांकी पढ्नुहोस्
समाज

बहुविवाह गर्ने प्रहरी खोरमा

अछाम, १२ पुस । अछाम जिल्लामा बहुविवाह गर्ने एक जोडी प्रहरीको फन्दामा परेका छन् ।
बहुविवाह गरेको भनी प्रहरीमा परेको जाहेरीका आधारमा ढकारी गाउँपालिका–१ का २४ वर्षीय प्रेमप्रसाद रिमाल र मङ्गलसेन नगरपालिका–६ बस्ने उर्मिला...

बांकी पढ्नुहोस्
विजनेस

घट्यो नेप्से

काठमाडौं, १२ पुस । बुधबार उच्च अङ्कले वृद्धि भएको शेयर बजार बिहीबार भने पुनः घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव शून्य आठ बिन्दुले घटेर एक हजार २१५ दशमलव १६ बिन्दुमा पुगेको छ ।
‘क’...

बांकी पढ्नुहोस्