काठमाडौं, १४ पुष । । विवाद र आलोचना भएपछि नेकपाको स्थायी समिति बैठक १४ दिन लम्बियो । पार्टी अध्यक्षद्वयको प्रतिवेदन र प्रधानमन्त्री केपी ओलीको नेताहरूले खुलेर आलोचना गरे ।
ओलीले पार्टी र सरकारमा गल्ती गरेको औँल्याउँदै...
Archive - 2018
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थायी कमिटीको बैठक लोकतान्त्रिक वातावरणमा छलफल गरेर सर्वसम्मत निर्णय गर्दै समापन भएको बताएका छन् ।
शुक्रबार काभ्रेको चौरीदेउरालीको...
रमेश भुसाल/नवलपरासी । इलाका प्रहरी कार्यालय सुनवलले शुक्रवार नागरिक सुनुवाई कार्यक्रम गरेको छ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१ स्थित सुनवल चोकमा पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र भट्ट, सुनवल नगरपालिकाका...
रमेश भुसाल/नवलपरासी । प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले वर्तमान सरकारलाई सफल बनाउन नेकपा पार्टीका सदस्यहरुलाई जिम्मेवारी बन्न निर्देशन दिएका छन् ।
उनले आफ्नो दायित्वबाट कत्ति पनि बिचलित नहुन समेत...
काठमाडौं, १३ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुस १५ गतेदेखि जनकपुर र बुटवलमा वैदेशिक रोजगार कार्यालय स्थापना गर्ने भएको छ ।
मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै पुस १५ गतेदेखि जनकपुर र बुटवलमा वैदेशिक...
कैलाली, १३ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सर्वसाधारणको मनमा हाम्रो प्रहरी, राम्रो प्रहरी भन्ने सोंच आउने किसिमले सभ्य व्यवहार प्रस्तुत गर्दै उत्कृष्ट काम गर्नुपर्ने बताएका छन् ।
सुदूर पश्चिम प्रदेश प्रहरी...
काठमाडौं, १३ पुस । आफूलाई महासम्बोधी गुरु बताउने बौद्ध धर्मगुरु राम बहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि कडा छानविन गर्न सरकारसमक्ष माग गरेका छन् ।
बमजनको...
हेटौंडा, १३ पुस । अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष विजय गौतमले विद्यार्थी आन्दोलनको जिम्मेवारी बदलिएको बताएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) र अनेरास्ववियु सहिद स्मृति क्याम्पस समितिद्वारा संयुक्त रुपमा सहिद...
काठमाडौं, १३ पुस । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले किशोर किशोरीहरु खासगरी युवाहरुमा मेन्टलसम्बन्धी केशहरु पाइएको बताएका छन् । यादवले भने, ‘गरिबी, बेरोजगारी, राजनैतिक अस्थिरता, राम्रो स्वास्थ्य...
काठमाडौं । नेपाली काँग्रेसले पुष १६ गतेको लागि मेलमिलाप दिवस धुमधामका साथ देशभर मनाउने भएको छ । काँग्रेसले यसको लागि हरेक जिल्लामा एक एक जना केन्द्रीय प्रतिनिधि समेत खटाईसकेको छ ।
पार्टीका संस्थापक नेताहरु विश्वेश्वरप्रसाद...

