हङकङ। हङकङमा सुनको मूल्य घटेकाे छ। लगातार बढिरहेकाे सुनकाे मूल्य हङकङमा बुधबार भने सामान्य गिरावट आएको हाे ।
स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर ९करिब एक हजार ७९० अमेरिकी डलर मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ ।
हङकङमा बुधबार १ अमेरिकी डलरको ७।८५ हङकङ डलरमा सटही भएको थियो ।
–सिन्ह्वा


लाेकपाटी न्यूज