नेपाल भर्सेस् युएई (लाइभ हेर्नुहोस्)

Nepali cricket01
लाेकपाटी न्यूज

काठमाडौं, १४ माघ । नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट खेलिरहेको छ ।

सोमबार दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा घरेलु टोलीविरुद्ध टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको हो ।

लाइभ हेर्नुहोस् :