काठमाडौं, १४ माघ । युएईविरुद्ध तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेलिरहेको नेपालले शानदार बलिङ गरेको छ ।
नेपालका लागि करन केसीले विकेट लिएका छन् । उनले चिराग सुरीलाई आउट गरेका हुन् । सुरीले १७ बल खेल्दा कुनै पनि रन जोड्न सकेनन् ।
८ ओभरको खेल चलिरहँदा युएईको तीन बन्दा दुई विकेट गुमिसकेको छ ।



लाेकपाटी न्यूज

