काठमाडौं, १४ माघ । युएईमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपालले शानदार बलिङको शुरुआत गरेको छ ।
युएईले ६ ओभर खेल्दा १ विकेट गुमाएर मात्र २ रन बनाएको छ ।
टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सोमपाल कामीले पहिलो विकेट हात पारेका हुन् ।
उनले तेस्रो ओभरको पाँचौ बलमा आस्फाक अहमदलाई पेभेलियनको बाटो देखाएका हुन् ।



लाेकपाटी न्यूज

